Jankari Kendra
११ श्रावण २०८३, सोमबार
Worldlink

चितवन १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल विजयी, यस्तो छ मत परिणाम

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८२, फाल्गुन, २४
चितवन १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल  विजयी, यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीको मत परिणाम अग्र स्थानमा रहेको छ।

विजयी हुने क्रममा चितवन  क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभाका हरि ढकाल ५८,२०८ मतका साथ विजय भएका छन्। उनका निकटम प्रतिद्धन्दी नेपाली कांग्रेस पार्टीका उम्मेदवार राजेन्द्रप्रसाद बुर्लाकोटी १३,०३३ मत प्राप्त गरेका छन् भने १०,८९९ मत सहित तेस्रो स्थानमा नेकपा एमाले पार्टीका दावा दोर्जे लामा रहेका छन ।

 

Top Changing Nepal

युट्युब सट्स