Jankari Kendra
१६ श्रावण २०८३, शनिबार
Worldlink

सोलुखुम्बु-१ मा नेपाली कांग्रेस पार्टीका उम्मेदवार प्रकाश सिंह कार्की विजयी,यस्तो छ मत परिणाम

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८२, फाल्गुन, २४
सोलुखुम्बु-१ मा नेपाली कांग्रेस पार्टीका उम्मेदवार प्रकाश सिंह कार्की विजयी,यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीको मत परिणाम अग्र स्थानमा रहेको छ।

विजयी हुने क्रममा सोलुखुम्बु  क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस पार्टीका प्रतिनिधि सभाका उम्मेदवार प्रकाश सिंह कार्की १३,१६६ मतका साथ विजय भएका छन्।

उनका निकटम प्रतिद्धन्दी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार अशिम राई ९,४१४  मत प्राप्त गरेका छन् भने ८,२२८ मत सहित तेस्रो स्थानमा नेकपा एमाले पार्टीकी कल्पना राई रहेका छिन्।

Top Changing Nepal

युट्युब सट्स