Jankari Kendra
१६ श्रावण २०८३, शनिबार
Worldlink

झापा १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार निशा डाँगी विजयी, यस्तो छ मत परिणाम

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८२, फाल्गुन, २४
झापा १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार निशा डाँगी विजयी, यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीको मत परिणाम अग्र स्थानमा रहेको छ।

विजयी हुने क्रममा झापा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रतिनिधि सभाकी निशा डाँगी ४५,६८० मतका साथ विजय भएकी छिन्।

उनका निकटम प्रतिद्धन्दी नेपाली कांग्रेसका केशवराज पाण्डे १०,५५० मत प्राप्त गरेका छन् भने १०,००४ मत सहित तेस्रो स्थानमा श्रम संस्कृति पार्टीका केवलराम राई रहेका छन्।

Top Changing Nepal

युट्युब सट्स