Jankari Kendra
३० भाद्र २०८३, मंगलवार
Worldlink

बारा २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार चन्दनकुमार सिंह विजयी, यस्तो छ मत परिणाम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २४
बारा २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार चन्दनकुमार सिंह विजयी, यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीको मत परिणाम अग्र स्थानमा रहेको छ।

विजयी हुने क्रममा बारा क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभाका चन्दनकुमार सिंह ३५,५९० मतका साथ विजय भएका छन्। उनका निकटम प्रतिद्धन्दी जनता समाजवादी पार्टी, नेपालका रामकिशोरप्रसाद यादव १४,१९६ मत प्राप्त गरेका छन् भने ११,८३७ मत सहित तेस्रो स्थानमा नेपाली कांग्रेसका भैयारामप्रसाद यादव रहेका छन्।

Top Changing Nepal

युट्युब सट्स