Jankari Kendra
३० भाद्र २०८३, मंगलवार
Worldlink

तनहुँ २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार श्रीराम न्यौपाने विजयी, यस्तो छ मत परिणाम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २४
तनहुँ २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार श्रीराम न्यौपाने विजयी, यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीको मत परिणाम अग्र स्थानमा रहेको छ।

विजयी हुने क्रममा तनहुँ क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभाका श्रीराम न्यौपाने ३२,६८७ मतका साथ विजय भएका छन्। उनका निकटम प्रतिद्धन्दी नेपाली कांग्रेसका शंकर भण्डारी १४,१३५ मत प्राप्त गरेका छन् भने ११,६६८ मत सहित तेस्रो स्थानमा कपा एमालेका केदार सिग्देल रहेका छन्।

Top Changing Nepal

युट्युब सट्स