Jankari Kendra
३० भाद्र २०८३, मंगलवार
Worldlink

मोरङ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार यज्ञमणि न्यौपाने विजयी,यस्तो छ मत परिणाम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २४
मोरङ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार यज्ञमणि न्यौपाने विजयी,यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ। देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीको मत परिणाम अग्र स्थानमा रहेको छ।

विजयी हुने क्रममा मोरङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभाका उम्मेदवार यज्ञमणि न्यौपाने २७,३६७  मतका साथ विजय भएका छन्।

उनका निकटम प्रतिद्धन्दी श्रम संस्कृति पार्टीका उम्मेदवार विक्रम थापाले १७,५२२ मत प्राप्त गरेका छन् भने ११,९८६ मत सहित तेस्रो स्थानमा नेपाली कांग्रेस पार्टीका खड्गबहादुर फागो रहेका छन्।

Top Changing Nepal

युट्युब सट्स