Jankari Kendra
१५ कार्तिक २०८३, शनिबार

पाल्पा-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवबहादुर थापा विजयी,यस्तो छ मत परिणाम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २४
पाल्पा-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवबहादुर थापा विजयी,यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ। देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीको मत परिणाम अग्र स्थानमा रहेको छ।

विजयी हुने क्रममा पाल्पा क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभाका उम्मेदवार  माधवबहादुर थापा २६,७३६ मतका साथ विजय भएका छन्।

उनका निकटम प्रतिद्धन्दी नेपाली कांग्रेस पार्टीका उम्मेदवार हिमालदत्त श्रेष्ठ १२,९९२ मत प्राप्त गरेका छन् भने  १०,५०३ मत सहित तेस्रो स्थानमा नेकपा एमाले पार्टीका ठाकुरप्रसाद गैरे रहेका छन्।

Top Changing Nepal

युट्युब सट्स