Jankari Kendra
७ भाद्र २०८३, आईतवार
Worldlink

सुनको मूल्यमा सामान्य वृद्धि,चादिको दरमा भने गिरावट

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, चैत्र, २
सुनको मूल्यमा सामान्य वृद्धि,चादिको दरमा भने गिरावट

काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १ सय रुपैँयाले बढेर ३ लाख ९ हजार ५ सय पुगेको छ। अघिल्लो दिन सुन ३ लाख ९ हजार ४ सय रुपैँयामा कारेबार भएको थियो।

यस्तै चादिँको भाउ भने प्रतितोला ५ रुपैयाँ घटेर ६ हजार २६५ रुपैँया कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Top Changing Nepal

युट्युब सट्स