इन्जिनको आयु बढाउने नानो इनरजाईजर
काठमाडौँ । नेपालमा हाल अटो नेपाल बिजनेस ट्रेडलिंकले बिगत १० वर्षदेखी नेपालका विभिन्न शहरहरुमा बिक्री वितरण गरिरहेको बताइएको छ । कम्पनीका अनुसार, विश्वको नम्बर १ नानो टेक्नोलोजी प्रयोग भएको, नानो इनरजाइजर प्लेटिनम कोटेड सेरामिक नानो पाउडरबाट बनेको हो ।
नानो इनरजाईजरले दीर्घकालीन सुरक्षात्मक र प्रभावकारी इन्जिन पुन:स्थापना गर्दछ । यसको प्रयोगले ५ देखि २०% इन्धन खपत बचत र ३ देखि ९ गुणा कम कार्बन उत्सर्जनमा थप लाभहरू प्रदान गर्ने कम्पनीका डाईरेक्टर रोशनकुमार श्रेष्ठले बताए ।

यो स्टिल भन्दा २० गुणा बलियो छ र उच्च ताप प्रतिरोध छ, त्यसैले यसको प्रयोगपछि ३०,००० किलोमिटर वा २ वर्षसम्मको लागि आयु प्रभावकारी हुन्छ । नानो इनरजाइजर ३० एमएलको प्याकहरूमा आउँछ, जुन सिधैं इन्जिन, गियर बक्स र स्टेरिङ बक्सहरुमा मात्र हालिन्छ, जसको प्रविधीले अझै सुधार र थप टिकाऊ गर्न मद्दत गर्दछ ।
इन्जिन भित्रको पिस्टन र सिलिन्डरको भित्ताहरू बीचको निरन्तर घर्षण गतिको कारण, इन्जिन ब्लकले कमजोरी हुन्छ । यसले इन्जिन ब्लकलाई चरम अवस्थामा सुरक्षित गर्न र पुन:स्थापना गर्न मद्धत गर्छ ।
सम्बन्धित समाचार
हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्स लिमिटेडबीच ८०% सम्म सवारी कर्जा उपलब्ध गराउने सम्झौता
कुलेखानी जलाशयको सतह १,५२५ मिटर नाघेपछि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
फिनोभेटिभ ग्रुपको प्रथम साधारण सभा सम्पन्न, ३ वर्षमा पुँजी ३० करोड पुर्याउने लक्ष्य
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रु.१० मै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

