Jankari Kendra
७ भाद्र २०८३, आईतवार
Worldlink

मंगलबार नेपाली बजारमा घट्यो सुनको मूल्य,चाँदिको मूल्य भने महँगियो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, चैत्र, १०
मंगलबार नेपाली बजारमा  घट्यो सुनको मूल्य,चाँदिको मूल्य भने महँगियो

काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदिको मूल्य महँगिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला १६०० रुपैँयाले घटेर र २ लाख ७३ अजार ९०० रुपैँया कायम भएको छ । त्यस्तै गरि सोमबार भने सुनको मुल्य २ लाख ७५ अजार ५०० रहेको थियो । आज १० ग्राम सुनको मूल्य २ लाख ३५ अजाार ८ सय ६३ रुपैँया कायम कायम गरिएको छ ।

यता चादिँको मूल्य भने बढेको छ । मंगलबार चाँदि प्रतितोला ८० रुपैँयाले वृद्धि भई ४५ हजार ५ सय ५ रुपैँया पुगेको  छ,जुन अघिल्लो दिन ४ हजार ४ सय २५ रुपैँया थियो १० ग्राम चाँदिको मूल्य ३ हजार ८ सय ६३ रुपैँया कायम भएको छ । अन्तराष्ट्रिय बजारको प्रभावका  आधारमा दैनिक रुपमा भाउ निर्धारण हुदैँ आएको छ ।

Top Changing Nepal

युट्युब सट्स