नवनिर्वाचित सांसदद्धारा शपथ ग्रहण सम्पन्न
जानकारी केन्द्र
२०८२, चैत्र, १२
काठमाडौँ । प्रतिनिधिसभामा निर्वाचित नयाँ सांसदहरुले बिहिबार औपचारिक रुपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सिंहदरबारमा आयोजित कार्यक्रममा ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले सांसदहरुलाई सपथ गराएका हुन ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई सपथ गराएका थिए । सपथ समारोहमा सहभागी सांसदहरु आ-आफ्ना परम्परागत भेषभुषमा उपस्थित भएका थिए भने केहीले मातृभाषामा पनि सपथ लिएर सांस्कृतिक विविधता झल्काएका थिए ।
सम्बन्धित समाचार
फ्रान्समा १५ वर्षमुनीका बालबालिकालाई सामाजिक सञ्जालमा रोक
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट,बाढीमा क्षति र हराएका सवारीबारे गराए जानकारी
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
देशभर आज मध्यम वर्षाको सम्भावना
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
ट्रेन्डिङ
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
२०८३ भदौ २७ गते शनिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ भदौ २८ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

