नेप्सेमा हरियाली: ४८.७१ अंकको उछाल,कारोबार १० अर्ब नजिक
जानकारी केन्द्र
२०८२, चैत्र, २६
काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा उत्साहजनक वृद्धि देखिएको छ । परिसुचक झण्डै ५० अंकले उकालो लाग्दै २८५१ बिन्दु नजिक पुगेको छ । झण्डै ५० अंकको वृद्धि सँगै बजारमा उत्साह देखिएको छ भने कारोबार रकम पनि उच्च रहँदै लगानीकर्ताको सक्रियता बढेको संकेत दिएको छ ।
कारोबारका क्रममा अधिकांश कम्पनीका शेयर किनबेच हुँदा बजारमा व्यापक सहभागिता देखियो । सबै १३ वटै उपसुचक हरियालीमा रहे भने जसमा विशेषगरी होटल तथा पर्यटन समूहले सबैभन्दा बढी वृद्धि देखाउनुका साथै बैँकिंग र फाइनान्स समूहले पनि साथ दिएका छन् ।
विश्लेषकहरुका अनुसार बजारमा देखिएको यो समग्र वृद्धि लगानीकर्ताको बढ्दो आत्मविश्वासको परिणाम हो । पछिल्ला समयको सकारात्मक माहोल कायम रहेमा नेप्से अझै माथि जाने सम्भावना देखिएको छ।
सम्बन्धित समाचार
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
रातभर हराएकी १२ वर्षिया बिन्दी सकुशल भेटिइन,परिवारमा छायो खुसी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

