• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१२ असार २०८३, शुक्रबार
१२ असार २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

ट्राफिक नियम तोड्नेलाई अब महँगो पर्ने, जरिवाना ५० गुणासम्म बढाउने प्रस्ताव
  • १० घण्टा 

जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ
  • १० घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • २३ घण्टा 

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश
  • २३ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • २४ घण्टा 

२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य
  • २ दिन 

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु
  • २ दिन 

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
  • २ दिन 

लोकप्रिय समाचार

  • १. शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक

  • २. तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह

  • ३. २०८३ असार ०७ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. एकैदिन ट्राफिक कारबाहीबाट २२ लाख ९६ हजार राजस्व सङ्कलन, २ हजार ६ सय ४१ चालक कारबाहीमा

  • ५. दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान

  • ६. बैंक तथा वित्तीय संस्थाका लागि नक्सा सेवा अब ‘मेरोकित्ता’ बाट मात्र प्रदान गरिने

  • ७. रोनाल्डो चम्किँदा पोर्चुगलद्धारा उज्वेकिस्तान ५–० ले पराजित

  • ८. २०८३ असार ०६ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ९. फिफा विश्वकपमा भाग लिएको ९२ बर्ष पछि इजिप्टको पहिलो जीत

  • १०. नक्कली गहनाले भाँडियो विवाह, बेहुलीबिनै जन्ती फर्कियो

एलआरआर मोटर्सद्वारा “जिली इएक्स ५ सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभल” को आयोजना हुने

जानकारी केन्द्र २०८३, बैशाख, ३

काठमाडौँ। जिली इएक्स ५ म्याक्स तथा प्रो विद्युतीय सवारी साधनका आधिकारिक आयातकर्ता तथा वितरक एलआरआर मोटर्सले ग्राहकलाई उत्कृष्ट मूल्य, सुविधा र आकर्षक अनुभव प्रदान गर्ने उद्देश्यसहित बहुप्रतिक्षित “सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभल”आयोजना गर्ने बताइएको छ।

कम्पनीका अनुसार, बैशाख ४ देखि ८ सम्म सञ्चालन हुने उक्त पाँचदिने कार्यक्रम काठमाडौँको गैरीधारास्थित जिली शोरुममा हरेक दिन बिहान १०:०० बजेदेखि साँझ ६ः०० बजेसम्म सञ्चालन हुनेछ।

देशका कुनै पनि अटोमोबाइल कम्पनीको शोरुममै आयोजना गरिने एक्सचेन्ज क्याम्पहरूमध्ये यो सम्भवतः पहिलो एक्सचेन्ज मेला हो भने काठमाडौँको मुटु गैरीधारामा अवस्थित करिब पाँच रोपनी क्षेत्रफलमा फैलिएको एलआरआर मोटर्सको अत्याधुनिक शोरुम उद्योगकै ठूला शोरुमहरूमध्ये एकको रूपमा स्थापित रहेको कम्पनीको दाबी छ।

यस कार्निभललाई ग्राहकलाई सहज,छरितो र लाभदायक सवारी साटासाट तथा खरिद अनुभव प्रदान गर्ने गरी डिजाइन गरिएको बताइएको छ।
कम्पनी स्रोतका अनुसार ग्राहकहरूले उत्कृष्ट बजार मूल्याङ्कनसहित तत्काल सवारी एक्सचेन्ज सेवा प्राप्त गर्नेछन् भने तुरुन्तै फाइनान्सिङ सुविधा तथा जिली इएक्स ५ म्याक्स र प्रोका नवीनतम २०२६ मोडेलहरूमा विशेष पहुँचसमेत प्राप्त गर्नेछन् ।

आकर्षक नगद छुटका साथै ग्राहकहरूले १ वर्षको अटो प्लस इन्स्योरेन्स, वार्षिक सवारी कर (फिस्कल इयर ट्याक्स) को व्यवस्था, र निःशुल्क २-इन-१ अनुकूल चार्जर जस्ता थप लाभहरू पनि प्राप्त गर्ने जनाइएको छ।

कार्यक्रमलाई अझ रमाइलो र स्मरणीय बनाउन आगन्तुकहरूले भेहिकल-टु-लोड (भी २ एल) कफी अनुभव लिन सक्नुका साथै प्रत्येक टेस्ट ड्राइभमा उपहार ह्याम्पर प्राप्त गर्नेछन भने पर्याप्त पार्किङ सुविधाबाट सहज भ्रमणको अनुभव लिन सक्ने बताइएको छ।

कार्यक्रमबारे प्रकाश पार्दै एलआरआर मोटर्सका बिक्री प्रमुख अधिर श्रेष्ठले भने, “सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभलले ग्राहकको सवारी स्वामित्वलाई अझ सहज, सुविधाजनक र लाभदायक बनाउने हाम्रो प्रतिबद्धता झल्काउँछ। उत्कृष्ट एक्सचेन्ज अफर, तुरुन्त फाइनान्सिङ सुविधा र आकर्षक थप सेवामार्फत हामीले हरेक आगन्तुकलाई एकीकृत अटोमोबाइल अनुभव प्रदान गर्ने लक्ष्य राखेका छौँ।”

श्रेष्ठले यस कार्यक्रमले नेपालको अटोमोबाइल बजारमा ग्राहक सहभागिता तथा सन्तुष्टिको नयाँ मापदण्ड स्थापित गर्ने विश्वास व्यक्त गरे। एलआरआर मोटर्सले सञ्चारकर्मी, ग्राहक तथा अटोमोबाइलप्रेमीहरूलाई कार्यक्रममा सहभागी भई प्रत्यक्ष अनुभव लिन आह्वान गरेको छ ।  यस्ता पहलहरूले ग्राहकसँगको सम्बन्ध सुदृढ गर्नुका साथै नेपालमा नवीन तथा स्वच्छ ऊर्जामा आधारित सवारी साधनप्रति जनचेतना अभिवृद्धि गर्न मद्दत पुर्‍याउने कम्पनीले जनाएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ट्राफिक नियम तोड्नेलाई अब महँगो पर्ने, जरिवाना ५० गुणासम्म बढाउने प्रस्ताव
जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ
आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

ताजा

ट्राफिक नियम तोड्नेलाई अब महँगो पर्ने, जरिवाना ५० गुणासम्म बढाउने प्रस्ताव

जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.