• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०२ बैशाख २०८३, बुधबार
०२ बैशाख २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

डिजेल मूल्यवृद्धिले ट्रक व्यवसायी प्रभावित, भाडा समायोजन गर्न सरकारसँग महासंघको माग
  • ६ घण्टा 

एलआरआर मोटर्सद्वारा “जिली इएक्स ५ सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभल” को आयोजना हुने
  • ६ घण्टा 

सीजी ब्रान्डद्वारा नयाँ वर्ष २०८३ लक्षित आकर्षक योजना “एक्सपेरियन्स लाइफ विथ सीजी” सार्वजनिक
  • ६ घण्टा 

विश्व मञ्चमा नेपालको ऐतिहासिक सफलता : इएमटेक २०२६ र भीईसीभी प्रतियोगितामा नेपालको दोहोरो जित
  • ८ घण्टा 

रास्वपाको निर्णयः मन्त्रीहरुले १८ हजार र सांसदले १६ हजार रुपँया लेबी बुझाउनुपर्ने
  • ९ घण्टा 

गर्मीमा नरिवल पानी पिउनुका यस्ता छन् फाइदा
  • ९ घण्टा 

इन्धनको मूल्यमा वृद्धि, डिजेल–मट्टितेल प्रतिलिटर ३० रुपैयाँले बढ्यो
  • १३ घण्टा 

२०८३ वैशाख ०३ गते बिहीबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक
  • १ दिन 

लोकप्रिय समाचार

  • १. एलजीद्धारा एशियाली बजार लक्षित गर्दै स्मार्ट होम र एआई प्रविधिको नयाँ योजना सार्वजनिक

  • २. आर्टुडियो पाटन विंगमा “टेक्सटाइल स्क्रिप्ट्स”: समकालीन लिथुआनियन टेक्सटाइल कला प्रदर्शनी

  • ३. ब्ल्याक प्लस डेकरद्वारा नयाँ वर्ष २०८३ को उपलक्ष्यमा “ओन द फ्युचर,ओन द ब्ल्याक प्लस डेकर” योजना सार्वजनिक

  • ४. इन्धनमा भारी मूल्यवृद्धि : पेट्रोल, डिजेल र ग्यास महँगिँदा पनि निगम घाटामा

  • ५. २०८३ वैशाख १ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. कोका–कोला नेपालले सुरु गर्याे फिफा वल्र्ड कप २०२६ अभियान

  • ७. नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक

  • ८. शरिरमा प्रोटिनको कमी भएको यसरी थाहा पाउन सकिन्छ

  • ९. दुई दिने सार्वजनिक बिदा निर्णयप्रति नेसनल प्याब्सनको चिन्ता, शैक्षिक क्यालेण्डर प्रभावित हुने चेतावनी

  • १०. नयाँ वर्षको पहिलो दिनः कस्तो रहनेछ मौसम ?

डिजेल मूल्यवृद्धिले ट्रक व्यवसायी प्रभावित, भाडा समायोजन गर्न सरकारसँग महासंघको माग

जानकारी केन्द्र २०८३, बैशाख, ३

काठमाडौं। विश्व बजारमा कच्चा तेलको आपूर्ति असहज भएसँगै मूल्यमा भएको अस्वाभाविक वृद्धिको प्रभाव नेपालमा पनि देखिएको छ। यही क्रममा नेपाल आयल निगमले २०८३ वैशाख २ गते राति १२ बजेदेखि लागू हुने गरी डिजेलको मूल्य बढाएपछि यातायात क्षेत्र प्रभावित बनेको छ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघले एक प्रेस विज्ञप्ति जारी गर्दै डिजेलको मूल्यवृद्धिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।महासंघका अनुसार, पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा त्यसको प्रत्यक्ष असर यातायात क्षेत्रमा पर्ने भएकाले भाडादर समायोजन अपरिहार्य भएको हो।

महासंघले यातायात व्यवस्था विभागसँग भएको सहमतिअनुसार पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ५ प्रतिशतभन्दा बढी तलमाथि हुँदा भाडादर स्वचालित रूपमा समायोजन हुनुपर्ने व्यवस्था कडाइका साथ लागू गर्न माग गरेको छ। इन्धनको मूल्य घट्दा भाडा घट्ने र बढ्दा भाडा बढ्ने वैज्ञानिक प्रणाली लागू नभएको गुनासो पनि महासंघले गरेको छ।

विज्ञप्तिमा पछिल्ला दुई पटकको मूल्यवृद्धिबाट डिजेलमा कुल ५ रुपैयाँ ५१ पैसासम्म वृद्धि भएको उल्लेख गर्दै यस्तो अवस्थामा पुरानो भाडादरमा सेवा सञ्चालन गर्न नसकिने स्पष्ट पारिएको बताइएको छ। महासंघले चैत २५ गते कायम गरिएको भाडादरलाई वैशाख २ गतेको मूल्यवृद्धिअनुसार पुनः समायोजन गर्न सरकारसँग आग्रह गरेको महासंघका अध्यक्ष राजेन्द्र विक्रम बाँनियाले बताए ।

त्यसैगरी, महासंघले पेट्रोलियम पदार्थमा लगाइएका अतिरिक्त कर हटाई मूल्य घटाउन, साथै खपत घटाउन सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गर्न पनि सरकारसँग अनुरोध गरेको छ। रातारात इन्धनको मूल्य बढ्ने तर भाडा समायोजनमा ढिलाइ हुने प्रवृत्तिले व्यवसायी मारमा परेको भन्दै तत्काल समाधान खोज्न दबाब दिएको महासंघले जनाएको छ।

  • ट्रक यातायात
  • ट्रक यातायात व्यवसायी महासंघ
  • नेपाल ट्रक यातायात व्यवसायी महासंघ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
एलआरआर मोटर्सद्वारा “जिली इएक्स ५ सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभल” को आयोजना हुने
सीजी ब्रान्डद्वारा नयाँ वर्ष २०८३ लक्षित आकर्षक योजना “एक्सपेरियन्स लाइफ विथ सीजी” सार्वजनिक
विश्व मञ्चमा नेपालको ऐतिहासिक सफलता : इएमटेक २०२६ र भीईसीभी प्रतियोगितामा नेपालको दोहोरो जित

ताजा

डिजेल मूल्यवृद्धिले ट्रक व्यवसायी प्रभावित, भाडा समायोजन गर्न सरकारसँग महासंघको माग

एलआरआर मोटर्सद्वारा “जिली इएक्स ५ सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभल” को आयोजना हुने

सीजी ब्रान्डद्वारा नयाँ वर्ष २०८३ लक्षित आकर्षक योजना “एक्सपेरियन्स लाइफ विथ सीजी” सार्वजनिक

विश्व मञ्चमा नेपालको ऐतिहासिक सफलता : इएमटेक २०२६ र भीईसीभी प्रतियोगितामा नेपालको दोहोरो जित

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.