• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१९ जेठ २०८३, मङ्गलबार
१९ जेठ २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

अन्नपूर्ण आरोहणको ७६ वर्ष : ५३६ जनाले चुमे चुचुरो
  • ८ घण्टा 

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • १० घण्टा 

एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त
  • १० घण्टा 

२०८३ जेठ २० गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ११ घण्टा 

एक्सपेङ बन्यो विश्वका ७ प्रमुख देशमा नम्बर १ उदाउँदो चिनियाँ ईभी ब्रान्ड
  • २३ घण्टा 

१२औं संस्करणको ‘फिन इलेक्ट्रो–टेक २०२६’ जेठ २२ देखि सुरु हुँदै
  • २४ घण्टा 

विपक्षी अवरोधपछि प्रतिनिधिसभा बैठक जेठ २५ गतेसम्म स्थगित
  • १ दिन 

नेपाल बैंकका कर्मचारी र ग्राहकलाई मेधर्म क्लिनिक्समा १५ प्रतिशत छुट
  • १ दिन 

सर्वोत्तम पेन्ट्सले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै
  • १ दिन 

लोकप्रिय समाचार

  • १. खेतमा पानी हाल्ने क्रममा करेन्ट लागेर एक किसानको निधन

  • २. एक्सपेङ बन्यो विश्वका ७ प्रमुख देशमा नम्बर १ उदाउँदो चिनियाँ ईभी ब्रान्ड

  • ३. ‘इसेवा ह्याकाथन २०२६’ सौराहामा आयोजना हुँदै

  • ४. के तपाई खरबुजा किन्दै हुनुहुन्छ ? जान्नुहोस् राम्रो र बिग्रिएको फल चिन्ने तरिका

  • ५. बालबालिकामा हुने क्यान्सर रोगको सरकारी अस्पतालमा निःशुल्क उपचार, नर्सिङ कर्मचारीको रात्रि भत्ता दोब्बर

  • ६. पल्सर आरपीएम सम्पन्न  : युवा सिर्जनशीलता र साहसिक खेलकुदको उत्साहपूर्ण उत्सव

  • ७. सुनको मूल्य सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

  • ८. वैद्य अर्गनाइजेशनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता, एक्स ४७ क्रसओभर ल्याउँदै

  • ९. २०८३ जेठ २० गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • १०. एनसेलले पायो गुणस्तर र वातावरण सम्बन्धी आईएसओ ९००१ र १४००१ को मान्यता

मेटाको निर्णयः ८ हजार कर्मचारी कटौती गर्दै एआईतर्फ केन्द्रित हुने

जानकारी केन्द्र २०८३, बैशाख, ५

काठमाडौँ । सामाजिक सञ्जाल प्लेटफर्महरु सञ्चालन गर्ने मेटा कम्पनीले ठुलो मात्रामा कर्मचारी संख्या घटाउने तयारी गरेको छ । विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यका अनुसार कम्पनीले झन्डै ८ हजार कर्मचारीलाई हटाउने योजना बनाइएको छ भने जुन यसका कुल जनशक्तिको करिब १० प्रतिशत हो ।

यो प्रक्रिया मे २० बाट सुरु हुने बताइएको छ । प्रारम्भिक चरणपछि वर्षको पछिल्लो समयमा थप कटौती गरिने सम्भावना छ तर त्यसको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन । कम्पनीले चरणबद्ध रुपमा यो निर्णय कार्यान्वयन गर्ने तयारी गरेको छ ।

मेटाका प्रमुख कार्यकारी अधिकृतले कम्पनीलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) केन्द्रित बनाउने रणनीति अघि सारेका छन् । एआई प्रविधिको प्रयोग बढदै जाँदा धेरै काम स्वचालित गर्न सकिने विश्वास कम्पनीको छ ।

यस वर्ष प्रविधिक्षेत्रमा यस्ता निर्णयहरु बढ्दै जाँदा मेटासँगै अन्य ठुला कम्पनीहरुले पनि हजारौँ कर्मचारी कटौती गरिसकेका छन् । तथ्यांकले देखाएअनुसार २०२६ को पहिलो चार महिनामै हजारौँ कर्मचारी कटौती गरिसकेका छन् ।

तथ्यांकले देखाए अनुसार २०२६ को पहिलो पहिलो चार महिनामै विश्वभर टेक उद्योगका ७३ हजार भन्दा बढी कर्मचारीले जागिर गुमाएका छन् ।

  • facebook
  • instagram
  • meta
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अन्नपूर्ण आरोहणको ७६ वर्ष : ५३६ जनाले चुमे चुचुरो
कस्तो छ आजको मौसम पूर्वानुमान ?
एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

ताजा

अन्नपूर्ण आरोहणको ७६ वर्ष : ५३६ जनाले चुमे चुचुरो

कस्तो छ आजको मौसम पूर्वानुमान ?

एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

२०८३ जेठ २० गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.