सेयर बजारमा दबाब,नेप्से १७ अंकले ओरालो
जानकारी केन्द्र
२०८३, बैशाख, १०
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज गिरावट देखिएको छ । बजार बन्द हुँदा नेप्से १७.०१ अंकले घट्दा २७८७.१५ बिन्दुमा पुगेको छ ।
दिनभरको कारोबारमा ३४८ कम्पनीका करिब १ करोड १३ लाख भन्दा बढी कित्ता किनबेच भए भने कुल कारोबार रकम ५ अर्ब ९ करोड रुपैँया नाघेको छ ।
बजारको अवस्था हेर्दा अधिकांस समूहमा नकारात्मक प्रभाव देखिएको छ । होटल तथा पर्यटन,निर्जीवन बीमा,फाइनान्स र जलविद्युत क्षेत्रका सूचकहरुमा गिरावट आएको छ भने जसले समग्र बजारलाई दबाबमा पारेको देखिन्छ ।
विश्लेषकहरुका अनुसार बजारमा बढ्दो बिक्री चापका कारण परिसूचकमा लगातार दबाब परेको हो ।
सम्बन्धित समाचार
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न
टिभिएसको दुबई सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय अवार्ड, आफ्टर–सेल्स सेवामा नेपालको उत्कृष्टता
एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
