• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, कार्तिक ०४, २०८२
सोमबार, कार्तिक ०४, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल कार्तिक ०३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

स्वास्थ्य बीमा नवीकरणमा थप शुल्क तत्काल लागु नहुने, बोर्डको निर्णय

तिहारमा कस्तो रहला देशभरको मौसम ?

थप ५० रुग्ण आयोजनाको ठेक्का तोड्दै सरकार

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

सुनको मूल्य तोलामा चार हजार आठ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

आज कार्तिक कृष्ण त्रयोदशी : काग तिहार मनाइँदै

२०८२ साल कार्तिक ०२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

कात्तिकमा निक्षेपको ब्याजदर घट्यो,अधिकांश वाणिज्य बैंकको दर घटाउने निर्णय

लोकप्रिय समाचार

  • १. २०८२ साल असोज ३१ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • २. २०८२ साल असोज २८ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. अब झन्झट बिना निरन्तर सेवा : नेपाल टेलिकमको जीएसएम पोस्टपेडमा ‘रिकरिङ अनलिमिटेड प्याक’

  • ४. २०८२ साल असोज २९ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल असोज ३० गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. बिवाइडीद्वारा एक करोड ४० लाख गाडी उत्पादन, ब्राजिलका राष्ट्रपति लुला बने विशेष गाडीको मालिक

  • ७. २०८२ साल कार्तिक ०२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ८. हालसम्मकै उच्च बिन्दुमा पुग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • ९. तिहार बिदामा पनि बैंकिङ सेवा दिन राष्ट्र बैङ्कको आग्रह

  • १०. पेट्रोलको मूल्य घट्यो, अब कुन ठाउँमा कति मुल्य ?

लोकमान, सर्वोच्च र राजनीतिक नेतृत्व

रोशन पोखरेल

सर्वोच्च अदालतले अख्तियार प्रमुख लोकमान सिंह कार्कीको घरमा पुर्जी टास्नका लागी ठुलै पापड बेल्नु पर्यो l एउटा सबैधानिक निकायले अर्को सबैधानिक निकायका प्रमुख बिरुद प्रक्रिया अगाडी बढाउदा धेरै पटक असफल भएको महसुस गर्नुपर्यो l मुलुकको सर्वोच्च सस्था भनेको सर्वोच्च अदालत हो l उसको त यो हालत छ भने आम जनताले ठुला बढा विरूद उत्रिनु भनेको बालुवामा पानी हाले सरह नै हुने देखिन्छ l गल्ती र कमजोरीको कुरा गर्ने हो भने कोही पनि तल माथी देखिदैन l कानुनलाई आफ्नो ढंगबाट विश्लेषण गरेर आफु अनुकुलको व्याख्या गर्ने धेरै छन् l लोकमान र सर्वोच्च अनि जनताका प्रतिनिधि भनौदा दलहरु यसकै एउटा उदाहरण हुन् l खासमा भन्ने हो भने लोकमान अकस्मात यो स्थानमा पुगेका भने होइनन् l उनलाई नेपालको संरचनाले गर्दा यो ठाउँमा पुग्ने मौका मिलेको हो l यति कुरा राजनीतिक दलहरुले नबुझेको पनि होइन तर समस्या यहाँ निर छ की उनीहरु लोकमानलाई आफ्नो स्वार्थ पूर्तिको साधन बनाएर अगाडी बढन चाहन्थे l हाल आफुले गरेको गल्ती लोकमानले उदागर गर्ने डरले लोकमान र सर्वोच्चको रमितेको रुपमा राजनीतिक दलहरु बसिरहेको देखिन्छ l हाम्रो देश नेपाललाई चार जात छतीस वर्णको साझा फूलबारी, गौतम बुद्ढ र सर्वोच्च शिखर सगरमाथाको देश भनि गर्वका साथ भन्ने गरिन्छ तर राजनीतिक दलहरुको गलत प्रकरणले देश बिकासको बाटोमा अघि बढनुको साटो उदोगति तर्फ मोडीएको जस्तो देखिन्छ l केही दिन अघि लोकमान सिंह कार्कीले आफु बिरुद सर्वोच्चमा मुदा परेपछि त्यसका विरूद लडाकु शिविर प्रकरणको मुदा तिन वर्ष पछि उठाएका थिए l साच्चै गर्ती गर्नेलाई सजाय दिनुपर्छ तर आफु बचे अरुलाई बचाउने अनि समस्यामा पर्ने भएपछि अर्कालाई पनि पारि दिने, यो कस्तो न्याय हो ? के हामी आम नेपाली जनताले चाहेको नयाँ संविधान यही हो र ? राजनीति भनेको सुव्यवस्था निर्माण गर्ने प्रणाली हो तर हाम्रो देशमा सत्तामा पुग्ने खेल बनिरहेको छ l राजनीति भन्ने बितिकै सत्तामा पुग्नु पर्छ भन्ने होइन तथापी सत्तामा पुगेर प्रणाली निर्माण र सस्थापित गर्न सहज रहन्छ l संविधान सम्मत किसिमले कानुन बनाई कानुनको प्रभावकारी प्रयोग गर्ने मुख्य काम राजनीति गर्नेहरुको हो तर राजनीतिक दलहरु आजको दिनमा राजनीतिको मुलधार बिर्सेर पैसा र शक्तिको कुटिल धन्दामा लागी रहेका छन् l उनीहरुका आसेपासे एवम चाकरी बाजहरु यही धन्दाबाट फाइदा लुटीरहेको पाइन्छ जसका लागी संविधानको पालना भन्ने चिज त खोलाले बगाए सरि भएको छ l

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पितृ उद्धारका लागि आज शिवालयमा बत्ती बालिँदै
    सूर्य, बुध र शुक्र मिल्दा त्रिग्रही योग, तीन राशि हुनेहरु रहनुस् सावधान !
    स्वर्ग खोज्न उपल्लो मुस्ताङ्ग गए पुग्छ ..

    लोकप्रिय

    २०८२ साल असोज ३१ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल असोज २८ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    अब झन्झट बिना निरन्तर सेवा : नेपाल टेलिकमको जीएसएम पोस्टपेडमा ‘रिकरिङ अनलिमिटेड प्याक’

    २०८२ साल असोज २९ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल असोज ३० गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ताजा

    २०८२ साल कार्तिक ०३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    स्वास्थ्य बीमा नवीकरणमा थप शुल्क तत्काल लागु नहुने, बोर्डको निर्णय

    तिहारमा कस्तो रहला देशभरको मौसम ?

    थप ५० रुग्ण आयोजनाको ठेक्का तोड्दै सरकार

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल कार्तिक ०३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • स्वास्थ्य बीमा नवीकरणमा थप शुल्क तत्काल लागु नहुने, बोर्डको निर्णय
    • तिहारमा कस्तो रहला देशभरको मौसम ?
    • थप ५० रुग्ण आयोजनाको ठेक्का तोड्दै सरकार
    • ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.