Jankari Kendra
७ भाद्र २०८३, आईतवार
Worldlink

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, जेष्ठ, ५
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ६.५१ अंकले घट्दै २७२४.३९ बिन्दुमा कायम भएको छ । आज ३४६ कम्पनीको ७८ लाख १६ हजार ४७८ कित्ता शेयर किनबेच हुँदा कुल ३ अर्ब ८ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।

कारोबार भएका उपसमूहमध्ये ९ वटा उपसूचक राताम्य बनेका छन् । यसदिन वाणिज्य बैंक समूह ०.१० प्रतिशत, होटल तथा पर्यटन समूह ०.५६ प्रतिशत तथा हाइड्रोपावर समूह ०.५० प्रतिशतले घटेको छ ।

Top Changing Nepal

युट्युब सट्स