• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, मङि्सर १०, २०८२
मङ्गलबार, मङि्सर १०, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई ९ रनले हरायो

महँगोमा बिजुली किन्दै ३ अर्ब फाइदा भएको मन्त्री घिसिङको दाबी

कुमारी बैंकका ग्राहकलाई बन्दिपुर केबलकारमा विशेष छुट

२०८२ साल मंसिर ०८ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

सावधानी अपनाउन प्राधिकरणको आग्रह

सोलु हाइड्रोपावरको आजदेखि आईपीओ निष्कासन

२०८२ साल मंसिर ७ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

वित्तीय क्षेत्रमा चार अर्ब लगानी गर्दै राष्ट्र बैंक

नयाँ मतदाता ८ लाख ३७ हजार ९४ थपिए

लोकप्रिय समाचार

  • १. २०८२ साल मंसिर ०५ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. एलआरआर मोटर्सद्वारा सोमार्जुन मोटर्स् अधिकृत डिलर नियुक्त : बुटवलमा नयाँ शो–रूमको औपचारिक उद्घाटन

  • ३. २०८२ साल मंसिर ६ गते शनिबार यस्तो छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ४. २०८२ साल मंसिर ०४ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. लाइसेन्स विवरणको जानकारी अब फेसबुकबाटै

  • ६. जाडोमा उच्च रक्तचापबाट यसरी बच्न सकिन्छ

  • ७. मतदाता नामावलीमा ६ लाख २० हजार नयाँ मतदाता थपिए

  • ८. हिमपात र शीतलहरबाट बच्न पहिलोपटक सरकारी कार्ययोजना सार्वजनिक

  • ९. बालाजुमा नयाँ भेस्पा तथा अप्रिलिया सर्भिस सेन्टरको भव्य उद्घाटन

  • १०. दूतावासद्वारा थाइल्याण्डमा ३७ जना नेपालीहरूको उद्धार

अक्षय र अर्शदको फिल्म जोली एलएलबी-३ को शुटिंग सकियो

काठमाडौँ । अरशद वारसी स्टारर फिल्म ‘जोली एलएलबी’ र अक्षय कुमारको ‘जोली एलएलबी २’ ले दर्शक र समीक्षकबाट धेरै माया पाएको थियो । यी दुई भागको सफलतापछि निर्माण पक्षले फिल्मको तेस्रो भागको छायांकन सकिएको छ ।

अक्षय कुमार र अरशद वारसीको मुख्य भूमिका रहेको बहुप्रतिक्षित ‘जोली एलएलबी’ फ्रेन्चाइजको तेस्रो किस्ताको फिल्मको छायांकन सकिएको छ । सुभाष कपूर निर्देशित यस फिल्मको छायांकन सकिएपछि फिल्मका कलाकर र क्रु मेम्बर्सले खुशियाली मनाएको भिडियो सार्बजनिक गरिएको छ ।

अब छिट्टै फिल्मको पोस्ट प्रोडक्सनको काम सुरु हुनेछ । जोली एलएलबी फ्रेन्चाइज व्यावसायिक रूपमा सफल छ । पहिलो दुई चलचित्रहरूले तिनीहरूको तीव्र सामाजिक टिप्पणी र आकर्षक कोर्टरूम नाटकको लागि व्यापक प्रशंसा पाएका थिए ।

यसअघिका फिल्महरूमा जोलीको भूमिका निर्वाह गरेका अक्षय कुमार र अर्शद वारसीबीचको भिडन्त हुने भएकाले तेस्रो किस्ताको व्यग्र प्रतिक्षा भइरहेको छ । दुवैको पुनर्मिलनलाई विशेष रुपमा हेरिएको छ । दुवैले फिल्ममा जगदीश नामको भूमिका निर्वाह गर्नेछन् । अर्शद वारसी ‘जगदीश त्यागी’ र अक्षय कुमार ‘जगदीश्वर मिश्रा’ को भूमिकामा देखिनेछन्।

‘जोली एलएलबी ३’ अजमेर र राजस्थानमा छायांकन गरिएको थियो, जसको अधिकांश शुटिङ ४० दिनभन्दा बढी समय अजमेरको वास्तविक अदालतमा भएको थियो । यो फिल्मलाई २०२५ को अगस्त २१ मा रिलिज गरिने बताइएको छ । फिल्ममा अक्षय र अर्शद बाहेक सौरभ शुक्ला र हुमा कुरेसीको अभिनय रहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रक्षा पन्तले जितिन् ‘मिसेस नेपाल वर्ल्ड २०२५’ को उपाधि
    चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ मंसिर १८ गतेबाट प्रदर्शनमा आउने
    निराशा चिर्दै अघि बढ्यो ‘परान’, जगदम्बा प्रा.लि.को पनि साथ

    लोकप्रिय

    २०८२ साल मंसिर ०५ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    एलआरआर मोटर्सद्वारा सोमार्जुन मोटर्स् अधिकृत डिलर नियुक्त : बुटवलमा नयाँ शो–रूमको औपचारिक उद्घाटन

    २०८२ साल मंसिर ६ गते शनिबार यस्तो छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल मंसिर ०४ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    लाइसेन्स विवरणको जानकारी अब फेसबुकबाटै

    ताजा

    विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई ९ रनले हरायो

    महँगोमा बिजुली किन्दै ३ अर्ब फाइदा भएको मन्त्री घिसिङको दाबी

    कुमारी बैंकका ग्राहकलाई बन्दिपुर केबलकारमा विशेष छुट

    २०८२ साल मंसिर ०८ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई ९ रनले हरायो
    • महँगोमा बिजुली किन्दै ३ अर्ब फाइदा भएको मन्त्री घिसिङको दाबी
    • कुमारी बैंकका ग्राहकलाई बन्दिपुर केबलकारमा विशेष छुट
    • २०८२ साल मंसिर ०८ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • सावधानी अपनाउन प्राधिकरणको आग्रह

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.