• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, असार ३१, २०८२
मङ्गलबार, असार ३१, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

गर्मीमा ओखर खानुका यस्ता छन् फाईदाहरु

कस्तो छ आजको मौसम पूर्वानुमान ?

बारामा चट्याङ लागेर एक महिलाको मृत्यु

साउन ६ गतेदेखि आईपीओ निष्काशन गर्दै बन्दीपुर केवलकार

ताइवानको आकासमा ९ चिनियाँ विमानहरू प्रवेश, जापानद्दारा चिन्ता व्यक्त

बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि…..

सन अफ सरदार:२ को ट्रेलरमा २४ घन्टामा अत्याधिक भ्युज, यी हुन भ्युज कमाउने टप १० फिल्म

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

लोकप्रिय समाचार

  • १. २०८२ साल असार २७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • २. २०८२ असार २८ गतेदेखि साउन ०२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. साउनमा भगवान शिवलाई किन जल चढाइन्छ, जान्नुहोस् 

  • ४. २०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल असार २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ६. २०८२ साल असार २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ७. २०८२ असार ३० गते साेमवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ८. २०८२ साल असार २९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ९. राष्ट्र बैंकको कडाइ : चेक बाउन्सपछि ५ दिनमै कालोसूचीमा

  • १०. रसुवा बाढीमा परी बेपत्ता हुने १८ काे नाम सार्बजनिक

अाज फेरि बेवारीसे सवको सामुहिक दाह संस्कार

एक्सन फर सोसल चेन्ज’ नामक संस्थाले पाटन अस्पतालमा रहेका ४ वटा बेवारिसे शव संकलन गरी शुक्रवार सामुहिक दाहसंस्कार गरेको छ ।  संश्थाका अध्यक्ष ललितपुर, टिकाथली निवासी  विनय जंग वस्नेतले संश्थाकै संश्थापक संरक्षक लाल बहादुर महर्जनको  विशेष सहयोग र संश्थका अन्य साथि तथा शुभ चिन्तकहरूको सहयोगमा विगत ३  वर्ष पहिलेदेखि अस्पतालका रहेका ४४ वटा बेवारिसे शवहरूलाइ दाग बत्ति दिइ सकेका छन ।

एक्सन फर सोसल चेन्जका’संश्थापक संरक्षक लाल बहादुर महर्जन भन्छन ” मान्छेले मनोरञ्जनका नाममा अनगिन्ति फजुल खर्च र समयको बर्वाद गरिरहेका हुन्छन र पनि  अात्म सन्तुष्ट र खुसि हरेक क्षण रहन सकेको देखिदैन । तर यस्ता परोपकारी काम गर्दा जति अात्मा सन्तुष्टि   र खुसि अन्य  केहि संग तुलना गर्न नसकिने भएकोले अाफ्नो संश्था संचालन लगायत संश्थाले गर्ने सबैकाममा निश्थार्थ रूपमा समर्पण भएको ले अरू संग सहयोगको याचना गर्नु भन्दा अाफैंले गाँस काटेर खर्च जुटाउनु परिरहेको अवश्थमा पनि अाफुलाइ भग्यमानि मान्छे भएको अनुभुति हुन्छ किनकि परोपकार गर्न धन मात्र भएर हुदैन  मन पनि हुनु पर्छ मन मारेर हैन निश्वार्थ रूपमा  मन खोलेर स्वच्छ अन्तर अात्मा देखिनै गरेको परोपकारमा जति अानन्द स्वर्गमा पनि पाउन सकिदैन” यस्तै संश्थाका अध्यक्ष विनय जंग वस्नेतले भने ” एक्लो अवश्थामा मैले एक्लै अाँट गरेर सुरू गरेको यो पवित्र काममा स्वतस्फुर्त रूपमा साथि भाइ तथा शुभ चिन्तक हरूको सहयोग र हाैसला थपिदै अाएको ले यस्तो परोपकारी काम लाइ अझ व्यवश्थतित रूपमा विस्तार गर्दै लैजानेमा अाफु दिन रात लागि रहेको छु कति ले झुटा अाश्वाशन दिने , गलत काम भन्ने गरे तथा डर देखाउने गरे ता पनि यो काम अाफ्नो अन्तरअात्माले भनेको काम भएको ले जस्ता सुकै कठिन परिश्थतिको सामना गर्नु परे पनि अाफ्नो जिम्वेवारी र कर्तव्य बाट पछि हटेर कुनै पनि हालतमा अाफ्नो अात्मा मारेर निहित स्वार्थमा फस्न सक्दिन म यो काम गर्नको लागि संपुर्ण कुरा त्याग्न सक्छु तर समाज मा कोहि पनि बेवारी हुनुहुदैन बेवारीसे भनिएका हरूको अब हामि हुनु पर्छ मलाइ लाग्छ म खासमा यस धर्तिमा यहि परोपकारी काम गर्न कै लागि जन्म लिएको हुँ “

एक्सन फर सोसल चेन्ज ( बेवारीसे व्यवश्थापन तथा पुनर्जिवन केन्द्र )  बिना कुनै अनुदान संश्थाका सदस्यको अान्तरिक सहयोग जुटाएर काम गर्दै अाइरहेको परोपकारि संश्था हो । एक्सन फर सोसल चेञ्जले एक सोचले मानिसको जिवन परिवर्तन गर्छ यि बेवारीसे भनिएकाहरुको अब हामि हुनु पर्छ भन्ने मुल नाराका साथमा काम गरिहेको छ ।
यो संश्था एक गैर नाफा मुलक परोपकारी, खास गरी लामो समय सम्म पहिचान नभएर अस्पतालमा बेवारीसे अवश्थामा रहेका सव हरुको दाह संस्कार गर्ने नेपालको एक मात्र मान्यता प्राप्त संश्था हो । यसका साथै बेवारीसे हुनबाट रोक्न सडक पेटि,पाटि, मठ मन्दिर लगायतका ठाँउमा बेवारीसे अवश्थामा रहेका बेवारीसे भनिएकाहरुको पहिचान गर्ने, संरक्षण गर्ने र व्यवश्थापन गर्ने कार्यहरु गर्दै आइरहेको छ । साथ साथै बेवारीसे हुन बाट रोक्न जनचेतनामुलक कार्यक्रम हरुको आयोजना पनि गर्दै आइ रहेको छ ।17203587_2265477500344913_2103585246_n 17270985_2265429467016383_414537385_n ददददद 17203902_2265429650349698_1528273363_n

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बारामा चट्याङ लागेर एक महिलाको मृत्यु
    महाकाली नदीको तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    भरतपुरमा आज तीन घन्टा विद्युत सेवा अबरूद्द हुने

    लोकप्रिय

    २०८२ साल असार २७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ असार २८ गतेदेखि साउन ०२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    साउनमा भगवान शिवलाई किन जल चढाइन्छ, जान्नुहोस् 

    २०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    ताजा

    गर्मीमा ओखर खानुका यस्ता छन् फाईदाहरु

    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    बारामा चट्याङ लागेर एक महिलाको मृत्यु

    साउन ६ गतेदेखि आईपीओ निष्काशन गर्दै बन्दीपुर केवलकार

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • गर्मीमा ओखर खानुका यस्ता छन् फाईदाहरु
    • कस्तो छ आजको मौसम पूर्वानुमान ?
    • बारामा चट्याङ लागेर एक महिलाको मृत्यु
    • साउन ६ गतेदेखि आईपीओ निष्काशन गर्दै बन्दीपुर केवलकार
    • ताइवानको आकासमा ९ चिनियाँ विमानहरू प्रवेश, जापानद्दारा चिन्ता व्यक्त

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.