• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, मङि्सर ०९, २०८२
सोमबार, मङि्सर ०९, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल मंसिर ०८ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

सावधानी अपनाउन प्राधिकरणको आग्रह

सोलु हाइड्रोपावरको आजदेखि आईपीओ निष्कासन

२०८२ साल मंसिर ७ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

वित्तीय क्षेत्रमा चार अर्ब लगानी गर्दै राष्ट्र बैंक

नयाँ मतदाता ८ लाख ३७ हजार ९४ थपिए

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

आज एनपीएलमा दुई खेल हुँदै

२०८२ साल मंसिर ६ गते शनिबार यस्तो छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ साल मंसिर ०५ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. एलआरआर मोटर्सद्वारा सोमार्जुन मोटर्स् अधिकृत डिलर नियुक्त : बुटवलमा नयाँ शो–रूमको औपचारिक उद्घाटन

  • ३. २०८२ साल मंसिर ६ गते शनिबार यस्तो छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ४. KAIYI Nepal in collaboration with Round Table Nepal has successfully completed the Champadevi Cleanup & awareness campaign

  • ५. २०८२ साल मंसिर ०४ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ६. लाइसेन्स विवरणको जानकारी अब फेसबुकबाटै

  • ७. जाडोमा उच्च रक्तचापबाट यसरी बच्न सकिन्छ

  • ८. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ९. हिमपात र शीतलहरबाट बच्न पहिलोपटक सरकारी कार्ययोजना सार्वजनिक

  • १०. मतदाता नामावलीमा ६ लाख २० हजार नयाँ मतदाता थपिए

कैटी पेरी बनिन अन्तरिक्ष यात्रा गर्ने पहिलो गायिका

न्युयोर्क । चर्चित पप गायिका कैटी पेरी आजकल धेरै नै हेडलाइन बनि रहेकी छिन्, तर उनको यो चर्चा परिचर्चा पहिला झै कुनै गीतको लागि भने होइन । यो चर्चा परिचर्चा उनको अन्तरिक्ष यात्राको कारण हो ।

पप स्टार कैटी पेरीले आफ्नो सबै महिला टोलीसँग अन्तरिक्ष यात्रा गरेकी छिन र त्यसो गर्ने पहिलो गायिका बनिन्। उनको क्याप्सुल सुरक्षित रूपमा पृथ्वीमा अवतरण भयो, त्यसपछि उनले आफ्नो अनुभव पनि सुनाएकी छिन् । कैटी पेरी अन्तरिक्ष यात्राबाट फर्कने विश्वकै पहिलो पप कलाकार बनेकी छिन् । उनले अर्बपति जेब बेजोसको स्पेस कम्पनी ब्लू ओरिजिनमार्फत यो उपलब्धि हासिल गरेकी हुन् ।

‘फायरवर्क’ र ‘क्यालिफोर्निया गर्ल्स’ गायिकालाई ब्लू ओरिजिन अन्तरिक्ष यानमा पृथ्वीको सतहबाट ६० माइल अर्थात १०० किलोमिटर भन्दा बढी उचाइमा लगेर फर्काएको थियो । कैटी पेरी अन्तरिक्ष यात्राका लागि गएको  ‘ब्लु ओरिजिन मिसन’की महिला सदस्य थिइन् । उनको १४ मिनेटको अन्तरिक्ष यात्रा सारा विश्वले हेरेको थियो । उनीसँगै यस अभियानमा थप पाँच जना महिला पनि संलग्न थिए ।

अन्तरिक्ष यात्रामा जानुअघि गायिकाले आफू सानैदेखि अन्तरिक्ष यात्रामा जान चाहने उनको सपना थियो, जुन अहिले आएर  साकार भएको बताइन् । आफ्नो अन्तरिक्ष यात्राबाट फर्कने बित्तिकै उनले पहिले पृथ्वीलाई चुम्बन गरिन र त्यसपछि अगाडि बढिन्। १४ मिनेटको यात्रामा उनले आफ्नो लागि केही विशेष सामान पनि लिएकी थिइन् । उनले यस यात्रामा आफ्नी छोरी डेजीलाई साथमा लैजान सकिनन्, त्यसैले उनले आफ्नो साथमा वास्तविक डेजी फूल लिएर गएकी थिइन् ।

कैटी पेरीको बारेमा कुरा गर्दा उनले आफ्नो गायन करियर २००१ मा सुरु गरेकी थिइन् र आज गायन उद्योगमा शीर्ष गायिकाहरू मध्ये उनी पनि एक हुन्। उनका म्युजिक एल्बम र एकल गीत सबैभन्दा धेरै बिक्रि हुने गीतहरु हुन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रक्षा पन्तले जितिन् ‘मिसेस नेपाल वर्ल्ड २०२५’ को उपाधि
    चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ मंसिर १८ गतेबाट प्रदर्शनमा आउने
    निराशा चिर्दै अघि बढ्यो ‘परान’, जगदम्बा प्रा.लि.को पनि साथ

    लोकप्रिय

    २०८२ साल मंसिर ०५ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    एलआरआर मोटर्सद्वारा सोमार्जुन मोटर्स् अधिकृत डिलर नियुक्त : बुटवलमा नयाँ शो–रूमको औपचारिक उद्घाटन

    २०८२ साल मंसिर ६ गते शनिबार यस्तो छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    KAIYI Nepal in collaboration with Round Table Nepal has successfully completed the Champadevi Cleanup & awareness campaign

    २०८२ साल मंसिर ०४ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    ताजा

    २०८२ साल मंसिर ०८ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    सावधानी अपनाउन प्राधिकरणको आग्रह

    सोलु हाइड्रोपावरको आजदेखि आईपीओ निष्कासन

    २०८२ साल मंसिर ७ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल मंसिर ०८ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • सावधानी अपनाउन प्राधिकरणको आग्रह
    • सोलु हाइड्रोपावरको आजदेखि आईपीओ निष्कासन
    • २०८२ साल मंसिर ७ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • वित्तीय क्षेत्रमा चार अर्ब लगानी गर्दै राष्ट्र बैंक

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.