• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, पुष २१, २०८२
सोमबार, पुष २१, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

ट्रक यातायात व्यवसायी महासंघको साधारणसभा र महाधिवेशन पुस २६र २७ गते ललितपुरमा हुने

एनसेलको २५० वटा नयाँ टावर विस्तारका साथै २,२०० साइटको क्षमता अभिवृद्धि, फोरजी नेटवर्कमा भयो थप सुधार

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८२ साल पौष २१ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

नेपाल बैंकका कर्मचारी र ग्राहकलाई मेडिकेयर हस्पिटलमा विशेष छुट

दाङमा एमएडब्लु वृद्धिको नयाँ डोङफेङ शोरूम उद्घाटन : नामी भिगो सार्बजनिक

झापा इनर्जीद्वारा चार करोड ७१ लाख बराबरको विद्युत् उत्पादन

सालपा विकास बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • २. २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ३. २०८२ साल पौष १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४. २०८२ साल पौष १६ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • ५. ह्वात्तै घट्यो सुनचाँदीको मूल्य : कतिमा हुँदैछ कारोबार ?

  • ६. २०८२ साल पौष २१ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ८. २०८२ साल पौष १७ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ९. नेपाललाई प्राथमिक बजारका रूपमा अघि सार्दै डोङफेङका उच्चस्तरीय नेतृत्वको औपचारिक भ्रमण

  • १०. नेपाल एग्रीटेक अन्तर्राष्ट्रिय प्रर्दशनी भरतपुरमा आयोजना हुँदै

नामीको प्रारम्भिक मूल्य समायोजन, न्यूनतम पच्चीस हजारदेखि मूल्य वृद्धि

काठमाडौँ । बिग ह्याच र फाइभ-स्टार लक्जरी भएको नामी गाडीले नेपालबाट राइट ह्यान्ड ड्राइभको अन्तर्राष्ट्रिय शुभारम्भ गरेको थियो । यस अवसरमा कम्पनीले सीमित अवधिको लागि विशेष परिचयात्मक मूल्य पनि प्रस्ताव गरेकोथियो । नेपालमा शुभारम्भपछि हङकङ, सिंगापुर र मलेसियामा पनि अनावरणहरू गरिएको थियो। यो सीमित समयका लागि प्रस्तावित मूल्य यस महिनाको अन्त्यमा समाप्त हुने र यसपछि सामान्य मूल्यहरू नै कायम रहने कम्पनीका प्रवक्ताले बताए। यो मूल्य वृद्धि विभिन्न मोडेल अनुसार भिन्न हुनेछन्

नामी ई१ : ने.रू.३०,२४,००० (ने.रू. २५,००० को वृद्धि)
नामी ई२ : ने.रू.३२,४९,००० (ने.रू. ५०,००० को वृद्धि)
नामी ई३ : ने.रू. ३५,९९,००० (ने.रू. १,००,००० को वृद्धि)

डुअल टोन कलर भेरियन्ट खोज्नेहरूका लागि भने ने.रू.५०,००० अतिरिक्त लागू हुनेछ।

नामीको आगमन दक्षिण एसियाको ईभी यात्रामा अतुलनीय लक्जरी र टेक्नोलोजीसँग दिगोपनलाई मिलाउने एउटा महत्त्वपूर्ण माइलस्टोन हो। सेग्मेन्टमै पहिलो फ्रेमलेस ढोका, मेमोरी सिट, फ्लस डोर ह्यान्डलहरू, अटो पार्किङका साथै अन्य इन्नोभेटिव फिच्रस जस्तै लेभल २ एडीएएस सुरक्षा प्रणाली, लाइ-फ्ल्याट स्पेस र १२.८इन्चको उन्नत इन्फोटेनमेन्ट कन्सोल जस्ता अभिनव सुविधाहरू सहित नामीले ह्याचब्याकमा केके हुनु पर्छ भन्ने कुरालाई पुनस् परिभाषित गर्दछ एमएडब्लू-वृद्धि नेपालको दुई प्रमुख व्यापारिक घरानाहरू एमएडब्लू ग्रुप र वृद्धि ग्रुप बीचको रणनीतिक साझेदारी हो। सन् २०१४ मा स्थापित एमएडब्लू-वृद्धि नेपाली अटोमोटिभ बजारमा अग्रणी शक्ति हो जसले फोटोन, सोकोन, सेरेस, नामी र चांगान जस्ता प्रख्यात ब्रान्डहरूका विद्युतीय सवारी ( ईभीहरू ) सहित व्यावसायिक र यात्रुवाहक सवारीहरूको विविध दायरा प्रदान गर्दछ।

सन् १९६४ मा स्थापना भएको एमएडब्लू ग्रुप, अटोमोबाइल, ईन्जिनियरिङ र लगानी सहित विभिन्न क्षेत्रहरूमा बलियो उपस्थिति भएको एक विविधतायुक्त ग्रुप हो। सन् १९७२ मा स्थापना भएको वृद्धि ग्रुप सन् १८५७ देखिकै पुरानो इतिहास भएको एक अग्रणी नेपाली व्यापार समूह हो। यी दुईको साझेदारी मार्फत्

स्थापित एमएडब्लू-वृद्धिले ग्राहकहरूलाई असाधारण मूल्य प्रदान गर्न आफ्ना संयुक्त विशेषज्ञता र स्रोतहरूको प्रयोग गर्दछ। उत्कृष्टता, नवप्रवर्तन र ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धताले उनीहरूलाई नेपालको अटोमोटिभ उद्योगमा अग्रणी शक्तिको रूपमा स्थान दिएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ट्रक यातायात व्यवसायी महासंघको साधारणसभा र महाधिवेशन पुस २६र २७ गते ललितपुरमा हुने
    एनसेलको २५० वटा नयाँ टावर विस्तारका साथै २,२०० साइटको क्षमता अभिवृद्धि, फोरजी नेटवर्कमा भयो थप सुधार
    बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    लोकप्रिय

    २०८२ साल पौष १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल पौष १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल पौष १६ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

    ह्वात्तै घट्यो सुनचाँदीको मूल्य : कतिमा हुँदैछ कारोबार ?

    ताजा

    ट्रक यातायात व्यवसायी महासंघको साधारणसभा र महाधिवेशन पुस २६र २७ गते ललितपुरमा हुने

    एनसेलको २५० वटा नयाँ टावर विस्तारका साथै २,२०० साइटको क्षमता अभिवृद्धि, फोरजी नेटवर्कमा भयो थप सुधार

    बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    २०८२ साल पौष २१ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • ट्रक यातायात व्यवसायी महासंघको साधारणसभा र महाधिवेशन पुस २६र २७ गते ललितपुरमा हुने
    • एनसेलको २५० वटा नयाँ टावर विस्तारका साथै २,२०० साइटको क्षमता अभिवृद्धि, फोरजी नेटवर्कमा भयो थप सुधार
    • बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
    • २०८२ साल पौष २१ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • नेपाल बैंकका कर्मचारी र ग्राहकलाई मेडिकेयर हस्पिटलमा विशेष छुट

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2026 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.