नेपालमा आज बुधबार कुन उमेरका कति संक्रमित थपिए ?
जानकारी केन्द्र
२०७८, जेष्ठ, १२
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का ६ हजार ७१४ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका १८६ जना र ११ देखि २० वर्षका ६१५ जना रहेका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै २१ देखि ३० सम्मका १ हजार ६०३ जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक १ हजार ४९५ जना छन् । ४१ देखि ५० वर्षका १ हजार ८१, ५१ देखि ६० वर्षका ८८५ जना, ६१ देखि ७० का ४५४ जना छन् ।
त्यस्तै, ७१ देखि ८० वर्षका २४८ जना, ८० देखि माथिका ८२ जना र उमेर नखुलेका २८ जना रहेका छन् । अहिले देशभर १ हजार ६७१ जना आईसीयूमा र ४३४ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सम्बन्धित समाचार
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
सेतो चिनीले साँच्चै बढाउँछ त डाइबिटिज ? जान्नुहोस वास्तविकता
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
ट्रेन्डिङ
लिपमोटर बी०३ एक्सको डेलिभरी सुरु,एकपटकको चार्जमा ५०५ किलोमिटरसम्म रेन्ज
फोटोनका १४ वटा विद्युतीय सवारी साधन (टीएम १ पीकअप) भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण
सेयर बजारमा भारी पहिरो,कारोबार रकम सवा ७ अर्ब नाघ्यो
यामाहाको ‘चङ्गा चेट’ अभियानमा १० लाख ३ हजार रुपैयाँको ग्रान्ड प्राइज विजेता घोषणा
विश्व मोबिलिटीको भविष्य देखाउँदै ओमोडा र जेकोको अन्तर्राष्ट्रिय युजर समिट २०२६
