• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बिहीबार, कार्तिक २८, २०८२
बिहीबार, कार्तिक २८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

टिकटकका सेफ्टी टुल्स : १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताले दैनिक ६० मिनेट मात्र चलाउन पाउने

आगामी प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय परिचयपत्रबाट पनि मतदान गर्न सकिने

पीएलओ ग्रुप र विराटनगर किंग्सबीच एनपीएल सिजन २ का लागि स्पोन्सरशिप सम्झौता

ल्हेन्दे खोलाको बाढीले ट्रक व्यवसायीलाई लाखौँको क्षति, चीनतर्फ रोकिएका कन्टेनर शीघ्र ल्याउन परराष्ट्र मन्त्रालयसँग महासंघको आग्रह

सोलु हाइड्रोपावरको आइपीओ प्रस्ताव स्वीकृत, सर्वसाधारणका लागि २ करोड कित्ता शेयर जारी हुने

सारथी स्कुटरको नयाँ शाखा सातदोबाटोमा, एक्सचेन्ज र फाइनान्स सुबिधामा नयाँ स्कुटर लिन सकिने

सुनको मूल्य प्रतितोला ५ हजार ९ सय बढ्यो,कतिमा हुँदैछ कारोबार ?

दिपक खड्काको खड्काल्यान्डले भाडा चुक्ता नगरेपछि बालेनको डोजर परिचालन

५० रुपैयाँका ४२ करोड नोट १ अर्ब ४८ करोडमा छाप्ने चिनियाँ कम्पनीसँग सम्झौता

लोकप्रिय समाचार

  • १. २०८२ साल कार्तिक २६ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल कार्तिक २१ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. कृषकका लागि सहज ऋण : कृषि विकास बैंकले ल्यायो ६.४९% ब्याजदरमा नयाँ योजना

  • ४. २०८२ साल कार्तिक २२ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. नोभेम्बर महिनामा कस्तो होला त तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

  • ६. रवि र छविको मुद्दामा जिल्लाको फाईल झिकाउन आदेश

  • ७. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ८. जिली इएक्स ५ को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो : सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय पुरस्कार बटुल्दै

  • ९. बोस्च पावर टुल्स द्वारा दराजमा ११.११ अफर सार्वजनिक : १५% सम्म छुट, जर्मन इन्जिनियरिङ्ग मात्र रु ११ मा

  • १०. २०८२ साल कार्तिक २५ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

पञ्जाबले आइपिएलमा सबैभन्दा कम स्कोरको रक्षा गर्दै रच्यो इतिहास

काठमाडौं । पञ्जाब किंग्सका खेलाडीले मंगलबार कोलकाता नाइट राइडर्ससँगको निकै रोमाञ्चक खेलमा चार विकेट लिएर आफ्नो टोलीलाई लगभग हराएको खेल जिताउन सफल भए ।

खासमा चहलले मात्र २८ रनमा चार विकेट लिएर पञ्जाबलाई ऐतिहासिक जित दिलाए ।

टस जितेर ब्याटिङ गरेको पञ्जाबको टोली १११ रन मात्रै बनाउन सफल भयो । केकेआर विरुद्ध मात्र १५।३ ओभरमा पुरै टोली ध्वस्त भयो। तर चहल र मार्को जेन्सेनको बलिङका कारण पञ्जाबले आइपिएलमा सबैभन्दा कम स्कोरको रक्षा गर्दै इतिहास रच्यो।

एक समय केकेआर टोलीले लक्ष्यमा सजिलै पुग्ने र खेल जित्ने देखिन्छ । उनका दुई विकेट चाँडै नै खसे तर कप्तान अजिंक्य रहाणे र अङ्क्रिश रघुवंशीले उत्कृष्ट साझेदारी गर्दै तेस्रो विकेटका लागि ५५ रन जोडे।

पावरप्लेको अन्त्यसम्म यी दुई ब्याट्सम्यानले टोलीको स्कोर ५५ मात्र दुई विकेटको क्षतिमा पुर्याएका थिए। कोलकातालाई अर्को १४ ओभरमा ५७ रन मात्र आवश्यक रहेको थियो । त्यसपछि रहाणे र उनका साथी ब्याट्सम्यान रघुवंशीको गल्ती र पञ्जाब किंग्सका श्रेयस अय्यरको आक्रामक कप्तानीले खेलको काँटछाँट गरेको थियो ।

चहललाई आठौं ओभरमा ल्याइयो र पहिलो बलबाटै स्पिन गर्ने क्षमता देखायो। बल घुमिरहेको देखेर कप्तान अय्यरले फिल्डरलाई स्लिपमा राखे । त्यस ओभरको चौथो बलमा स्पिन खेल्नुको सट्टा रहाणेले त्यसविरुद्ध स्वीप शट खेले र अम्पायरले उनलाई एलबीडब्ल्यू आउट दिए ।

दुवै ब्याट्सम्यानबीच थर्ड अम्पायरको रिभ्यु लिनको लागि छलफल पनि भएको थियो तर उनीहरुले रिभ्यु लिन सकेनन् । पछि, रिप्लेबाट बल अफ स्टम्प बाहिर प्याडमा ठोक्किएको र उनी नटआउट भएको देखियो ।

उनी आउट भएपछि विकेटको चपेटामा परेको थियो र ब्याट्सम्यानले एकपछि अर्को विकेट गुमाउँदै थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    टिकटकका सेफ्टी टुल्स : १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताले दैनिक ६० मिनेट मात्र चलाउन पाउने
    आगामी प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय परिचयपत्रबाट पनि मतदान गर्न सकिने
    पीएलओ ग्रुप र विराटनगर किंग्सबीच एनपीएल सिजन २ का लागि स्पोन्सरशिप सम्झौता

    लोकप्रिय

    २०८२ साल कार्तिक २६ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक २१ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    कृषकका लागि सहज ऋण : कृषि विकास बैंकले ल्यायो ६.४९% ब्याजदरमा नयाँ योजना

    २०८२ साल कार्तिक २२ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    नोभेम्बर महिनामा कस्तो होला त तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

    ताजा

    टिकटकका सेफ्टी टुल्स : १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताले दैनिक ६० मिनेट मात्र चलाउन पाउने

    आगामी प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय परिचयपत्रबाट पनि मतदान गर्न सकिने

    पीएलओ ग्रुप र विराटनगर किंग्सबीच एनपीएल सिजन २ का लागि स्पोन्सरशिप सम्झौता

    ल्हेन्दे खोलाको बाढीले ट्रक व्यवसायीलाई लाखौँको क्षति, चीनतर्फ रोकिएका कन्टेनर शीघ्र ल्याउन परराष्ट्र मन्त्रालयसँग महासंघको आग्रह

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • टिकटकका सेफ्टी टुल्स : १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताले दैनिक ६० मिनेट मात्र चलाउन पाउने
    • आगामी प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय परिचयपत्रबाट पनि मतदान गर्न सकिने
    • पीएलओ ग्रुप र विराटनगर किंग्सबीच एनपीएल सिजन २ का लागि स्पोन्सरशिप सम्झौता
    • ल्हेन्दे खोलाको बाढीले ट्रक व्यवसायीलाई लाखौँको क्षति, चीनतर्फ रोकिएका कन्टेनर शीघ्र ल्याउन परराष्ट्र मन्त्रालयसँग महासंघको आग्रह
    • सोलु हाइड्रोपावरको आइपीओ प्रस्ताव स्वीकृत, सर्वसाधारणका लागि २ करोड कित्ता शेयर जारी हुने

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.