• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ असार २०८३, बिहीबार
११ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य
  • १७ घण्टा 

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु
  • १८ घण्टा 

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
  • १९ घण्टा 

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान
  • १९ घण्टा 

सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल
  • २० घण्टा 

सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?
  • २१ घण्टा 

रामचरणको ‘पेड्डी’ ले कमायो ४०० करोड बढी, आउँदैछ ओटीटीमा पनि
  • २४ घण्टा 

क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?
  • १ दिन 

आज चार प्रदेशको तराई भू-भागमा अत्याधिक गर्मी हुने
  • १ दिन 

लोकप्रिय समाचार

  • १. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • २. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ३. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ४. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ५. क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?

  • ६. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ७. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. पहिलो पटक एकै पटक सार्बजनिक भयो मन्त्री परिषदका १५ निर्णय

  • ९. सुनको मूल्य प्रतितोला एक हजार चार सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • १०. वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?

नोभेम्बर महिनामा कस्तो होला त तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

जानकारी केन्द्र २०८२, कार्तिक, २२

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
यो महिना तपाईंका लागि उत्साह र जोशले भरिएको रहनेछ । रोकिएका कामहरू अघि बढ्ने सम्भावना छ । नयाँ योजनाहरू सुरु गर्न मन लाग्नेछ र त्यसमा सफलता पनि हात लाग्ने देखिन्छ । घर परिवारमा साना मतभेद भएपनि प्रेम र सहयोगको वातावरण रहन्छ । जागिरमा बढोत्तरी वा नयाँ जिम्मेवारी पाउन सकिने संकेत छन् ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
यो महिना आत्मविश्वास र आर्थिक सुधारको संकेत लिएर आएको छ । व्यापार व्यवसायमा राम्रो फाइदा हुने समय हो । पुराना सम्बन्धहरू पुनः नजिकिनेछन् । केही नयाँ साथ सहयोगका अवसरहरू पनि मिल्न सक्छन् । पारिवारिक जिम्मेवारीमा व्यस्तता बढ्नेछ । स्वास्थ्यमा स–साना समस्या भएपनि ठूला चिन्ता देखिदैन ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा०
मिथुन राशिका लागि नोभेम्बर अवसर र चुनौती दुवैको समय हो । कार्यस्थलमा नयाँ जिम्मेवारी आउन सक्छ, जसले तपाईंको क्षमता परीक्षण गर्नेछ । सम्बन्धमा स्पष्टता र संवाद आवश्यक छ, नत्र सानो गल्तीले दूरी बढाउन सक्छ । अध्ययन वा सृजनात्मक क्षेत्रमा संलग्नहरूका लागि प्रेरणादायी महिना हुनेछ । यात्राबाट नयाँ सिकाइ र आत्मविश्वास बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
भावनात्मक रूपमा संवेदनशील समय भएपनि पारिवारिक समर्थनले ऊर्जा दिनेछ । आर्थिक पक्षमा सुधार हुनेछ र रोकिएका रकम फिर्ता हुने सम्भावना छ । पेशागत रूपमा स्थायित्व आउनेछ तर सहकर्मीहरूसँग व्यवहारमा सावधानी अपनाउनु राम्रो हुनेछ । प्रेम जीवनमा नयाँपन आउने संकेत छ, र दाम्पत्य सम्बन्धमा सामञ्जस्य बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सिंह राशिका लागि नोभेम्बर उपलब्धिपूर्ण रहला । पुराना प्रयासहरू सफलतामा परिणत हुनेछन् । समाजमा मान प्रतिष्ठा बढ्ने सम्भावना छ । नेतृत्व क्षमता प्रकट हुने समय भएकाले नयाँ जिम्मेवारी स्वीकृत गर्दा आत्मविश्वासका साथ अघि बढ्नुहोला । पारिवारिक वातावरण सुखद रहला र प्रेम सम्बन्धमा स्थायित्व आउनेछ । आर्थिक पक्ष सन्तोषजनक रहनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
कन्या राशिका जातकका लागि यो महिना संयम र धैर्यको परीक्षा हो । योजनाहरूमा ढिलाइ हुन सक्छ तर अन्त्यमा नतिजा अनुकूल आउनेछ । काममा एकाग्रता बढाउन सके राम्रो उपलब्धि मिल्नेछ । आर्थिक हिसाबले स्थिरता रहला, तर खर्चमा नियन्त्रण आवश्यक छ । परिवारमा स–साना विवाद आउन सक्छन्, सतर्क रहनुहोला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
तुला राशिका लागि यो महिना आत्मसम्झदारी र पुनर्सन्तुलनको समय हो । व्यक्तिगत जीवनमा केही उतार चढाव आउन सक्छन्, तर मानसिक रूपले तपाईं बलियो बन्नुहुनेछ । पेशामा नयाँ दिशा वा अवसर देखिने सम्भावना छ । पारिवारिक जिम्मेवारी निभाउँदा थकान महसुस भएपनि परिणाम सुखद रहला । प्रेममा परिपक्वता र गहिराइ आउने समय छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
वृश्चिक राशिका लागि ग्रहयोग अत्यन्त अनुकूल छन् । काममा उत्साह, योजनामा स्पष्टता र निर्णयमा दृढता देखिनेछ । व्यापारमा लाभ, जागिरमा प्रशंसा र परिवारमा सुखमय वातावरण बन्ने संकेत छन् । पुराना मनमुटाव मेटिँदै सम्बन्धमा नयाँ सुरुवात हुनेछ । यो महिना तपाईंका प्रयासहरूलाई सफलतामा रूपान्तरण गर्ने समय छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
धनु राशिका लागि नयाँ योजना, अध्ययन र यात्राको समय छ । बौद्धिक क्षमता बढ्नेछ र नयाँ विचारहरूलाई मूर्तरूप दिन सकिनेछ । परिवार र मित्रतामा न्यानोपन बढ्नेछ । आर्थिक पक्ष मध्यम रहला तर खर्चमा सचेत रहनु आवश्यक छ । निर्णय लिन ढिलो नगर्नुहोस्, समयमै उठाएको कदमले लाभ दिनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
मकर राशिका लागि यो महिना उपलब्धि र आत्म सन्तुष्टिको समय छ । पुराना लक्ष्यहरू पूरा हुने सम्भावना छ । जागिरमा पदोन्नति वा प्रशंसा पाउन सक्नुहुन्छ । पारिवारिक सम्बन्धमा सहयोगी वातावरण रहला । आर्थिक रूपमा पनि राम्रो सुधार देखिन्छ । स्वास्थ्यमा सामान्य सर्तकता अपनाउनु आवश्यक छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
कुम्भ राशिका लागि नोभेम्बर सम्भावनाले भरिएको महिना रहेको छ । नयाँ विचार, नयाँ मित्रता र नयाँ सुरुवातको समय छ । कार्यस्थलमा साना चुनौती आउन सक्छन्, तर तपाईँको सहनशीलता र रचनात्मक सोचले समाधान निकाल्नेछ । घर परिवारमा खुसीको माहोल रहला । प्रेम जीवनमा आश्चर्यजनक परिवर्तनका संकेत छन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
मीन राशिका लागि आत्मविश्लेषण र आध्यात्मिक शान्तिको समय छ । मानसिक रूपमा स्थिर रहन सक्नु भयो भने सबै क्षेत्रमा प्रगति सम्भव छ । काममा नयाँ अवसर आउँछ र पुराना मेहनतको फल पाउने समय छ । पारिवारिक सम्बन्धमा आत्मीयता बढ्नेछ । प्रेममा विश्वास र निष्ठा प्रमुख हुनेछन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असार ०९ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ताजा

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.