२७३ प्रकारका औद्योगिक कच्चा पदार्थमा भन्सार दर घटाइयो
जानकारी केन्द्र
२०८३, जेष्ठ, १५
काठमाडौं । सरकारले औद्योगिक उत्पादन र उद्योग क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यसहित २७३ प्रकारका औद्योगिक कच्चा पदार्थमा भन्सार महसुल घटाएको छ।
आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्ले ले तयारी वस्तुको तुलनामा कच्चा पदार्थमा कम्तीमा एक तह कम भन्सार दर कायम गरिएको जानकारी दिएका हुन्।
सरकारका अनुसार यस व्यवस्थाले स्वदेशी उद्योगको उत्पादन लागत घटाउन, प्रतिस्पर्धात्मक क्षमता बढाउन तथा आयात प्रतिस्थापनमार्फत आन्तरिक उत्पादन प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
बजेटमार्फत उद्योगमैत्री नीति अघि सार्दै सरकारले उत्पादनमुखी क्षेत्रलाई प्राथमिकतामा राखेको जनाएको छ।
सम्बन्धित समाचार
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

