चीनको पाँच महिनाको बैदेशिक ब्यापार २०.६८ ट्रिलियन युआन
जानकारी केन्द्र
२०८३, असार, ४
काठमाडौं। चीनले आफ्नो ढोका बन्द गर्दैन बरु बाहिरी विश्वको लागि यसलाई फराकिलो बनाउनेछ। २०२६ को पहिलो पाँच महिनामा चीनको विदेश व्यापारले स्थिर वृद्धिको गति कायम राखेको छ । आयात र निर्यातको कुल मूल्य २०.६८ ट्रिलियन युआन पुगेको छ, जुन अघिल्लो वर्षको भन्दा १५.३५ ले वृद्धि भएको हो।
चिनियाँ सञ्चारमाध्यमका अनुसार विशेष गरी निर्यात ११.८ प्रतिशतले बढेर ११.९१ ट्रिलियन युआन पुगेको छ भने आयात पनि २०.५ प्रतिशतले बढेर ८.७७ ट्रिलियन युआन पुगेको छ।
गत मे महिनामा मात्र कुल आयात र निर्यात मूल्य ४.४५ ट्रिलियन युआन रहेको छ, जुन लगातार तेस्रो महिना ४ ट्रिलियन युआन सीमाभन्दा माथि रहेको छ । गत वर्षको भन्दा यो मे महिनामा त्यसको वृद्धि दर १६.९ प्रतिशतले थप तीव्र भएको छ।
सम्बन्धित समाचार
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न
टिभिएसको दुबई सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय अवार्ड, आफ्टर–सेल्स सेवामा नेपालको उत्कृष्टता
एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
