• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०७ असार २०८३, आइतबार
०७ असार २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

फिफा विश्वकपमा भाग लिएको ९२ बर्ष पछि इजिप्टको पहिलो जीत
  • ६ घण्टा 

शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक
  • ८ घण्टा 

अत्याधिक गर्मी बढेपछि धनगढीका विद्यालय चार दिन बन्द
  • ९ घण्टा 

धनगढी उपमहानगरको २ अर्ब ६४ करोडको बजेट, पूर्वाधार र रोजगारीमा जोड
  • १० घण्टा 

सुनको मूल्य प्रतितोला एक हजार चार सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
  • १२ घण्टा 

यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी
  • १४ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १६ घण्टा 

आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द सत्र सुरू
  • १६ घण्टा 

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • १७ घण्टा 

लोकप्रिय समाचार

  • १. आज पुर्वी तराईको भू-भागमा मध्यम बर्षा हुने

  • २. संस्थागत भुक्तानी प्रणाली आधुनिकीकरण गर्न इसेवा र आइएमएसको सहकार्य

  • ३. अमेरिकाले विश्वकप जीतेमा सवारी कम्पनि जीपले १०० गाडी निःशुल्क उपहार दिने

  • ४. नारायणी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार

  • ५. २०८३ असार ०८ गते सोमवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ६. युद्दबिराम सहमतिसँगै अमेरिका पुग्यो इरानी विश्वकपको टोली

  • ७. विश्वकप हेर्नेले तिरे ४६ हजारसम्म पार्किङ शुल्क, एक बोतल पानीको १ हजार रूपैयाँ

  • ८. काठमाडौँको मेरियट होटलमा ‘फ्लेभर्स अफ थाइल्याण्ड’ फेस्टिभल सुरु

  • ९. लिच्ची धेरै खाँदा बढनेछ मोटोपना, बिग्रन सक्छ पाचन प्रणाली

  • १०. मे महिनामा मात्रै चीनले गर्यो ९ लाख ३० हजार सवारीसधान निर्यात

फिफा विश्वकपमा भाग लिएको ९२ बर्ष पछि इजिप्टको पहिलो जीत

जानकारी केन्द्र २०८३, असार, ८

काठमाडौं। इजिप्टले उत्कृष्ट कमब्याक गर्दै न्युजिल्यान्डमाथि ३-१ को शानदार जित दर्ता गरेको छ । फिफा विश्वकपमा सामेल भएको ९२ बर्ष पछि इजिप्टले उत्कृष्ट कमब्याक गर्दै न्युजिल्यान्डमाथि ३-१ को शानदार जित दर्ता गरेको हो । क्यानाडाको भ्यानकुभरस्थित बिसि प्लेस रंगशालामा भएको खेलको पहिलो हाफमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै इजिप्टले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै जीत हासिल गरेको हो ।

खासमा यो जीत इजिप्टका लागि एेतिहासिक यसकारण पनि थियो कि ९२ वर्ष र ९ वटा विश्वकप खेलको लामो संघर्ष पछि इजिप्टले पहिलो ऐतिहासिक जित दर्ता गरेको हो । इजिप्टले सन् १९३४ मा पहिलो विश्वकप खेलेको थियो । न्युजिल्यान्डका लागि फिन सुरम्यानले शक्तिशाली हेडरमार्फत गोल गर्दै पहिलो हाफको १५ मिनेटमै टोलीलाई १-० को अग्रता दिलाए पछि इजिप्ट पहिलो हाफसम्म गोलरहित अवस्थामा थियो ।

इजिप्टका लागि पहिलो गोल मोस्ताफा जिकोले गरेर खेललाई ५४ औं मिनेटमा १-१ को बराबरीमा फर्काए, बराबरी गोलपछि उच्च मनोबलका साथ न्युजिल्यान्डमाथि लगातार दबाब बनाएको इजिप्टका लागि टोलीका स्टार खेलाडी मोहम्मद सलाहले त्यसको १० मिनेट पछि अर्थात ६८ औं मिनेटमा थप गोल गर्दै टोलीलाई २-१ को अग्रता दिलाउन सफल भए ।

इजिप्टको आक्रामक लय यत्तिकैमा रोकिएन । खेलको ८२औँ मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका ट्रेजेगेटले गोल गर्दै इजिप्टको ३-१ को अग्रता कायम भयो । त्यसपछि दुवैतर्फवाट गोल हुन सकेन । ऐतिहासिक जितसँगै समूह ‘जी’ मा इजिप्ट तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने नकआउट चरण ९अन्तिम ३२० मा पुग्ने उसको सम्भावना निकै बलियो बनेको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक
अत्याधिक गर्मी बढेपछि धनगढीका विद्यालय चार दिन बन्द
धनगढी उपमहानगरको २ अर्ब ६४ करोडको बजेट, पूर्वाधार र रोजगारीमा जोड

ताजा

फिफा विश्वकपमा भाग लिएको ९२ बर्ष पछि इजिप्टको पहिलो जीत

शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक

अत्याधिक गर्मी बढेपछि धनगढीका विद्यालय चार दिन बन्द

धनगढी उपमहानगरको २ अर्ब ६४ करोडको बजेट, पूर्वाधार र रोजगारीमा जोड

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.