जापानको विश्वकप यात्रा रोक्दै ब्राजिल अन्तिम १६ मा प्रवेश
काठमाडौं । जापानको विश्वकप यात्रा रोक्दै ब्राजिल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ। राती सम्पन्न राउन्ड अफ ३२ अन्तर्गतको खेलमा जापानलाई २–१ गोलले हराउँदै ब्राजिलले अन्तिम १६ का लागि सुरक्षित भएको हो ।
पहिलो हाफको २९ औं मिनेटमा काइशु सानोले गोल गर्दै जापानलाई सुरुवाती अग्रता दिलाएर ब्राजिललाई दबाबमा राखे पनि दोस्रो हाफको ५६ औं मिनेटमा कासेमिरोले गोल गर्दै ब्राजिललाई बराबरीमा ल्याउन सफल भएको थियो ।
निर्धारित ९० मिनेटसम्म बराबरी खेलका दुवै टोलीले थप समयमा बैकल्पिक खेलाडीको रूपमा प्रवेश गरेका गाब्रियल मार्टिनेलीले गोल गर्दै ब्राजिललाई महत्वपूर्ण जित दिलाउन सफल भए । उनको गोलसँगै ब्राजिल राउन्ड अफ १६ मा प्रवेश गरेको छ ।
हारसँगै जापानको विश्वकप यात्रा राउन्ड अफ ३२ मै सकिएको छ। ब्राजिलले अब अन्तिम १६ मा आइभरी कोस्ट र नर्वे बीचको विजेता टोलीसँग खेल्न पाउने भएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
