• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२२ असार २०८३, सोमबार
२२ असार २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

माइक्रोसफ्टद्वारा ४८ सय कर्मचारी कटौती, टेक जगतमा हलचल
  • ७ घण्टा 

पोर्चुगललाई स्तब्ध पार्दै स्पेन क्वाटर फाइनलमा प्रवेश
  • १२ घण्टा 

२०८३ असार २३ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १२ घण्टा 

नबिल दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सव वृक्षारोपण गरी सम्पन्न
  • १ दिन 

नेप्से परिसूचक २६.२९ अंकको गिरावट
  • १ दिन 

कस्टमर एक्सपेरियन्स जोन सहित शाओमी नेपालका नयाँ सर्भिस सेन्टर सञ्चालनमा
  • १ दिन 

पोर्चुगल र स्पेन विश्वकपमा तेस्रो पटक भिडदैँ
  • १ दिन 

मनसुनसँगै डेङ्गीको त्रास : उच्च सतर्कता अपनाउन विशेष आग्रह
  • १ दिन 

महोत्तरीमा ४८६ केजी बढी गाजाँसहित दुई जना पक्राउ
  • १ दिन 

लोकप्रिय समाचार

  • १. देशभर मनसुनी वायूको प्रभाव : एक दुई स्थानमा भारी वर्षाको सम्भावना

  • २. एशियन बैंकिङ एन्ड फाइनान्सबाट नेपाल एसबिआई बैंकलाई चार अन्तर्राष्ट्रिय अवार्ड

  • ३. फोटोन मोटर्स नेपालको बुटवलमा नयाँ शोरुमको उद्घाटन, पश्चिम नेपालमा सेवा र उपस्थिति दुवै विस्तार

  • ४. २०८३ असार २० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ५. पोर्चुगललाई स्तब्ध पार्दै स्पेन क्वाटर फाइनलमा प्रवेश

  • ६. एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि

  • ७. तीन मोटरसाइकलसहित झण्डै १२ लाखको अवैध भारतीय कपडा बरामद

  • ८. तीन महिनायताकै उच्च कारोबारमा ग्लोबल आइएमई बैंकको सेयर

  • ९. साउन १ गतेदेखि काठमाडौं उपत्यकामा पहिलो चरणमा ‘ब्लु बस’ सेवा सञ्चालन हुने तयारी

  • १०. सुनको मूल्य प्रतितोला नौं सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

माइक्रोसफ्टद्वारा ४८ सय कर्मचारी कटौती, टेक जगतमा हलचल

जानकारी केन्द्र २०८३, असार, २३

काठमाडौं । प्रविधि क्षेत्रको दिग्गज कम्पनी माइक्रोसफ्टले अचानक आफ्ना धेरै कर्मचारीहरूलाई कामबाट हटाउने निर्णय गर्दा प्रविधि जगत स्तब्ध बनेको छ।   यस समाचारले प्रविधि क्षेत्रलाई मात्र नभई त्यहाँ काम गर्ने आकांक्षा राख्ने युवाहरूलाई समेत चकित पारेको छ। हालैका समाचार अनुसार माइक्रोसफ्टले करिब ४ हजार ८०० कर्मचारीहरूलाई हटाउने निर्णय गरेको छ । कम्पनीका मानव संसाधन प्रमुखले यस निर्णयको कारणबारे व्यक्तिगत रूपमा स्पष्ट पारेका छन्।

वास्तवमा प्रविधि क्षेत्रको दिग्गज कम्पनी माइक्रोसफ्टले हालै आफ्नो कुल जनशक्तिको करिब २.१ प्रतिशत कर्मचारीलाई कटौती गरेको छ, जसबाट करिब ४ हजार ८०० कर्मचारीहरू प्रभावित भएका छन्। कम्पनीले यस्तो निर्णय त्यस्तो समयमा गरेको हो, जब उसले आर्टिफिसियल इन्टेलिजेन्समा ठूलो लगानी गरिरहेको छ र खर्च कटौतीको प्रयास गरिरहेको छ।

कम्पनीकी मानव संसाधनप्रमुख एमी कोलम्यानले व्यक्तिगत रूपमा यो खबर सार्वजनिक गरेकी हुन्। उनले कर्मचारीहरूलाई एक विज्ञप्तिमार्फत कटौतीबारे जानकारी दिँदै यो निर्णय केवल खर्च कटौतीसँग मात्र सम्बन्धित नभई कम्पनीको सञ्चालन शैलीमा आएको ठूलो परिवर्तनको एक हिस्सासमेत भएको दावी गरेकी छिन्।

एमी कोलम्यानले एउटा मेमोमा लेखिन, ‘आज हामी हाम्रो विश्वव्यापी जनशक्तिको करिब २।१ प्रतिशतअर्थात् करिब ४ हजार ८०० पदहरू कटौती गर्दैछौं। हाम्रो उद्देश्य हाम्रा कर्मचारी, लगानी र स्रोतसाधनलाई ती प्राथमिकताहरूसँग जोड्नु हो, जसले तीव्र गतिमा परिवर्तन भइरहेको प्रविधि क्षेत्रमा माइक्रोसफ्टलाई आफ्ना ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्न निरन्तर सक्षम बनाउँछ।’

यस वर्ष माइक्रोसफ्टको सेयरमा पनि उल्लेख्य गिरावट आएको छ। सन् २०२६ को पहिलो ६ महिनामा कम्पनीको सेयर करिब २३ प्रतिशतले घट्यो, जुन सन् २०२२ यताकै खराब प्रदर्शन हो। यसअघि कम्पनीले अमेरिकामा आफ्ना करिब ९ हजार कर्मचारीहरूलाई स्वेच्छिक बहिर्गमनको प्रस्ताव पनि गरेको थियो।

यो उल्लेखनीय छ कि यस वर्ष माइक्रोसफ्ट मात्र नभई अमेजन र मेटाजस्ता प्रमुख प्रविधि कम्पनीहरूले पनि हजारौं कर्मचारीहरूलाई कामबाट निकालेका छन्। एआईमा बढ्दो खर्चले कम्पनीहरू माथि आफ्नो नाफा बढाउने दबाब बढाएको छ।

  • माइक्रोसफ्ट
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पोर्चुगललाई स्तब्ध पार्दै स्पेन क्वाटर फाइनलमा प्रवेश
नबिल दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सव वृक्षारोपण गरी सम्पन्न
नेप्से परिसूचक २६.२९ अंकको गिरावट

ताजा

माइक्रोसफ्टद्वारा ४८ सय कर्मचारी कटौती, टेक जगतमा हलचल

पोर्चुगललाई स्तब्ध पार्दै स्पेन क्वाटर फाइनलमा प्रवेश

२०८३ असार २३ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नबिल दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सव वृक्षारोपण गरी सम्पन्न

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.