• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२२ असार २०८३, सोमबार
२२ असार २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

अर्जेन्टिना र इजिप्ट पहिलोपटक विश्वकपमा भिडदैँ
  • ६ घण्टा 

साउन २६ देखि काठमाडौंमा नाइमा मोबिलिटि एक्स्पो २०२६ सुरु हुँदै : ४० भन्दा बढी नयाँ सवारीसाधन सार्वजनिक गरिने
  • १० घण्टा 

माइक्रोसफ्टद्वारा ४८ सय कर्मचारी कटौती, टेक जगतमा हलचल
  • ११ घण्टा 

पोर्चुगललाई स्तब्ध पार्दै स्पेन क्वाटर फाइनलमा प्रवेश
  • १६ घण्टा 

२०८३ असार २३ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १७ घण्टा 

नबिल दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सव वृक्षारोपण गरी सम्पन्न
  • १ दिन 

नेप्से परिसूचक २६.२९ अंकको गिरावट
  • १ दिन 

कस्टमर एक्सपेरियन्स जोन सहित शाओमी नेपालका नयाँ सर्भिस सेन्टर सञ्चालनमा
  • १ दिन 

पोर्चुगल र स्पेन विश्वकपमा तेस्रो पटक भिडदैँ
  • १ दिन 

लोकप्रिय समाचार

  • १. दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला

  • २. महालक्ष्मी विकास बैंकद्धारा ५ जना विद्यार्थीहरुलाई महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति वितरण

  • ३. सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार?

  • ४. कामना सेवा विकास बैंकलाई लगातार बीपीए गोल्ड अवार्ड

  • ५. फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र

  • ६. एलजीले नेपाली घरपरिवारलाई लक्षित गर्दै ‘इसेनसियल सिरिज’ घरेलु उपकरण गर्यो बुटवलमा सार्वजनिक

  • ७. ट्रुकलरले कसरी थाहा पाउँछ फोनवाला ब्यक्तिको सही नाम

  • ८. इन्जुरी टाइममा रामोस चम्किए, क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ प्रवेश मा

  • ९. महोत्तरीमा ४८६ केजी बढी गाजाँसहित दुई जना पक्राउ

  • १०. जगदम्बा मोटर्सले नेपालमा ल्याउँदै सेग्मेन्टकै पहिलो रियर–ह्विल–ड्राइभ ईभी

अर्जेन्टिना र इजिप्ट पहिलोपटक विश्वकपमा भिडदैँ

जानकारी केन्द्र २०८३, असार, २३

काठमाडौं । सन् २०२६ को फिफा विश्वकपको अन्तिम १६ (राउन्ड अफ १६) मा हालसम्म अपराजित रहेको साविक विजेता अर्जेन्टिनाले इजिप्टको सामना गर्दैछ । अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी उत्कृष्ट लयमा छन् र उनले लगातार विश्वकप खेलमा ७ गोल गरेका छन्।

यही लयलाई निरन्तरता दिँदै मेस्सी आफ्नो टोलीलाई क्वार्टरफाइनलमा पुर्‍याउने लक्ष्यका साथ मैदानमा उत्रिने छन्। यो खेल आज राति नेपाली समय अनुसार ९ः४५ बजे एटलान्टा स्टेडियम, अमेरिकामा हुनेछ।

अर्जेन्टिना र इजिप्टबीच हालसम्म एउटा मात्र अन्तर्राष्ट्रिय खेल खेलिएको छ। सन् २००८ मा खेलिएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले इजिप्टलाई २–० ले पराजित गरेको थियो। फिफा विश्वकपको इतिहासमा यी दुई टोली पहिलो पटक आमने सामने हुनेछन्।

अर्जेन्टिना यस प्रतियोगितामा हालसम्म अपराजित रहेको छ। टोलीले आफ्ना चारवटै खेल जितेको छ। ‘राउन्ड अफ ३२’ को रोमाञ्चक खेलमा अर्जेन्टिनाले केप भर्डेलाई ३–२ ले पराजित गर्‍यो। त्यसअघि समूह चरणमा टोलीले जोर्डनलाई ३–१, अस्ट्रियालाई २–० र अल्जेरियालाई ३–० ले हराएको थियो।

अर्कोतर्फ इजिप्टले दुई खेल जित्यो र दुई खेल बराबरीमा टुंग्यायो। ‘राउन्ड अफ ३२’ मा अस्ट्रेलियाविरुद्धको खेल निर्धारित समयमा १–१ को बराबरीमा सकिए पछि टोलीले पेनाल्टी सुटआउटमा ४–२ को जित हासिल गर्‍यो। यसअघि समूह चरणमा इजिप्टले न्युजिल्यान्डलाई ३–१ ले पराजित गरेको थियो भने इरान र बेल्जियम विरुद्धका खेलहरू १–१ को बराबरीमा सकिएका थिए।

अर्जेन्टिनी टोलीले गोलका लागि पुनः मेस्सीमाथि नै भर पर्नेछ, उनले यस प्रतियोगितामा ७ गोल गरिसकेका छन् र ‘गोल्डेन बुट’ को दौडमा दोस्रो स्थानमा छन् भने अर्कोतर्फ इजिप्ट आफ्ना स्टार फरवार्ड तथा कप्तान मोहम्मद सालाहमाथि भरोसा राख्दै अप्रत्याशित नतिजा निकाल्ने लक्ष्य राख्नेछ।

दुबै टोलीका लागि सम्भावित प्रारम्भिक ११ खेलाडीः
अर्जेन्टिनाः एमिलियानो मार्टिनेज, मोलिना, रोमेरो, लिसान्ड्रो मार्टिनेज, ट्याग्लियाफिको, डी पल, एन्जो फर्नान्डेज, म्याक एलिस्टर, लियोनेल मेस्सी, जुलियन अल्भारेज, निकोलस गोन्जालेज।

इजिप्टः मोस्तफा शोबेर, मोहम्मद हानी, यासेर इब्राहिम, रामी राबिया, मोहम्मद हाम्दी, मारवान अत्तिया, अक्रम तौफिक, इमाम अशोर, ट्रेजेगुएट, मोस्तफा मोहम्मद, मोहम्मद सलाह।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
साउन २६ देखि काठमाडौंमा नाइमा मोबिलिटि एक्स्पो २०२६ सुरु हुँदै : ४० भन्दा बढी नयाँ सवारीसाधन सार्वजनिक गरिने
माइक्रोसफ्टद्वारा ४८ सय कर्मचारी कटौती, टेक जगतमा हलचल
पोर्चुगललाई स्तब्ध पार्दै स्पेन क्वाटर फाइनलमा प्रवेश

ताजा

अर्जेन्टिना र इजिप्ट पहिलोपटक विश्वकपमा भिडदैँ

साउन २६ देखि काठमाडौंमा नाइमा मोबिलिटि एक्स्पो २०२६ सुरु हुँदै : ४० भन्दा बढी नयाँ सवारीसाधन सार्वजनिक गरिने

माइक्रोसफ्टद्वारा ४८ सय कर्मचारी कटौती, टेक जगतमा हलचल

पोर्चुगललाई स्तब्ध पार्दै स्पेन क्वाटर फाइनलमा प्रवेश

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.