• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२६ असार २०८३, शुक्रबार
२६ असार २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

ग्राहकको अनुभवमा किन उपयूक्त छ बीएडब्लू ब्रुम्ली इलेक्ट्रिक कार ?
  • ६ घण्टा 

टोयोटाको आधिकारिक डिलर अटोवेजद्वारा पोखरामा सेवा विस्तार, चितवनमा अत्याधुनिक थ्री-एस सुविधा सञ्चालन
  • ९ घण्टा 

अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन
  • १० घण्टा 

देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना
  • १० घण्टा 

२०८३ असार २७ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

ट्रक व्यवसायी महासंघका अध्यक्ष बानियाँको सरकारसँग आग्रह : बीमा, ओभरलोड र ट्राफिक जरिवानाको नीतिको पुनरावलोकन गरियोस्
  • १ दिन 

नेप्से परिसूचकमा सामान्य अंकको  गिरावट
  • १ दिन 

गणेश नेपालीको मृत्यु राती नै भएको थियो तर सरकारले उपचारको स्टन्ट गरयोः सांसद शाही
  • १ दिन 

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट ६० अर्ब उठाउने
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अर्जेन्टिना र इजिप्ट पहिलोपटक विश्वकपमा भिडदैँ

  • २. फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश

  • ३. एलजीले नेपाली घरपरिवारलाई लक्षित गर्दै ‘इसेनसियल सिरिज’ घरेलु उपकरण गर्यो बुटवलमा सार्वजनिक

  • ४. लक्ष्यभन्दा ५.३ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भैरहवा राजस्व कार्यालय

  • ५. टोयोटाको आधिकारिक डिलर अटोवेजद्वारा पोखरामा सेवा विस्तार, चितवनमा अत्याधुनिक थ्री-एस सुविधा सञ्चालन

  • ६. महोत्तरीमा ४८६ केजी बढी गाजाँसहित दुई जना पक्राउ

  • ७. मौद्रिक नीतिले निजी क्षेत्रको मनोबल बढाउने, कार्यान्वयनमा जोड : महासंघ

  • ८. २०८३ असार २१ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ९. एलजीले नेपाली घरपरिवारलाई लक्षित गर्दै ‘इसेनसियल सिरिज’ घरेलु उपकरण गर्यो नेपालगंजमा सार्वजनिक

  • १०. रणवीर कपुरको ‘रामायण’ हलमा जानु अघि नै ३५० करोड कमाएर बनायो रेकर्ड

ग्राहकको अनुभवमा किन उपयूक्त छ बीएडब्लू ब्रुम्ली इलेक्ट्रिक कार ?

जानकारी केन्द्र २०८३, असार, २७

काठमाडौँ । नेपालमा विद्युतिय सवारीसाधन (इभी) प्रति आकषर्ण बढ्दै गएको बेला बीएडब्लू ब्रुम्लीलाई विशेषगरी महिला चालकका लागि सुरक्षित,सहज र किफायती मोबिलिटी समाधानका रुपमा प्रस्तुत गरिएको बताइएको छ । कम्प्याक्ट डिजाइन ,अटोमेटिक ड्राइभिंग अनुभव र सहज सञ्चालनका कारण ब्रुम्ली दैनिक आवतजावत गर्ने प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गएको कम्पनीको दाबी छ ।

व्यस्त शहरी जीवनशैली र बढ्दो ट्राफिकका बिच सहज रुपमा सञ्चालन गर्न सकिने विशेषताका कारण बु्रम्ली महिला पेशाकर्मी तथा उद्यमीका लागि उपयुक्त विकल्प बन्न सक्ने जनाइएको छ । यसको सानो आकारले साँघुरा सडकमा चलाउन र सीमित पार्किंङ स्थानमा पार्क गर्न सहज बनाउने विश्वास गरिएको छ ।

ब्रुम्ली प्रयोग गरिरहेकी चिकित्सक डा.सुनन्दा अधिकारीले आफ्नो अनुभव साझा गर्दै भनिन,“एक चिकित्सकका रुपमा मेरो दैनिक कार्यतालिका निकै व्यस्त हुन्छ । अस्पताल,क्लिनिक र विभिन्न कार्यक्रममा समयमै पुग्नुपर्ने भएकाले भरपर्दो र सहज यातायात मेरो प्राथमिकता हो । ब्रुम्ली प्रयोग गर्न थालेपछि मेरो दैनिक यात्रा धेरै सरल र आरामदायी भएको छ । यसको कम्प्याक्ट आकारले व्यस्त सडक र सीमित पार्किङ स्थानमा पनि सहज रुपमा सञ्चालन गर्न मद्धत गर्छ भने अटोमेटिक ड्राइभीङ सुविधाले यात्रालाई थप सहज बनाएको छ ।”

उनका अनुसार ब्रुम्लीले दैनिक यात्रामा समय व्यवस्थापनलाई सहज बनाउनुका साथै आत्मविश्वासका साथ सवारी सञ्चालन गर्न पनि सहयोग पुर्याएको छ । कम्पनीका अनुसार ब्रुम्लीमा सहज ह्यान्डलिङ,अनुभव र शहरी प्रयोगलाई ध्यानमा राखेर तयार गरिएको डिजाइन समावेश गरिएको छ । त्यस्तैगरी कम सञ्चालन खर्च र विद्युतिय प्रविधिका कारण इन्धनमा हुने खर्च बचत गर्दै वातावरणमैत्री यात्रालाई पनि प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।

महिलाको आत्मनिर्भर यात्रा,सुरक्षित ड्राइभीङ अनुभव र दैनिक प्रयोगको सहजतालाई प्राथमिकतामा राखेर विकास गरिएको ब्रुम्लीले नेपालमा कम्प्याक्ट इभी सेग्मेन्टमा नयाँ विकल्प प्रदान गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ ।

  • इलेक्ट्रिक कार
  • बीएडब्लू ब्रुम्ली
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
टोयोटाको आधिकारिक डिलर अटोवेजद्वारा पोखरामा सेवा विस्तार, चितवनमा अत्याधुनिक थ्री-एस सुविधा सञ्चालन
अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन
देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

ताजा

ग्राहकको अनुभवमा किन उपयूक्त छ बीएडब्लू ब्रुम्ली इलेक्ट्रिक कार ?

टोयोटाको आधिकारिक डिलर अटोवेजद्वारा पोखरामा सेवा विस्तार, चितवनमा अत्याधुनिक थ्री-एस सुविधा सञ्चालन

अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन

देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.