फाइनल अघि मेस्सीको सन्देश, ‘अर्जेन्टिनाले यस्तो कथा लेखिसकेको छ, जुन कहिल्यै बिर्सन सकिदैन्’
काठमाडौं । अर्जेन्टियन कप्तान लियोनेल मेस्सीले विश्वकपको फाइनल खेल्नु अघि एक सन्देश जारी गरेका छन।
स्पेनसँग आज राती नेपाली समय अनुसार १२ः४५ बजेको खेल खेल्नका लागि मैदानमा उत्रनु अघि मेस्सीले आफ्नो राष्ट्रिय टिमको एकता र सहकार्यले नै फाइनलमा पुग्न सफल भएको बताएका छन।
यस्तो छ फाइनल अघि मेस्सीको सन्देशः
‘यी सबै वर्षहरूको सबैभन्दा सुन्दर पक्ष केवल ट्रफीहरू मात्र थिएनन्, बरु सम्पूर्ण यात्रा नै थियो। यस समूहसँगको दैनिक सहकार्य, सँगै प्रतिस्पर्धा, कठिन क्षणहरूमा एकअर्कालाई सम्हाल्दै अघि बढ्ने प्रयास र यात्राको हरेक पाइलामा लिइएको आनन्द।
मेरा प्रत्येक सहकर्मी खेलाडी, प्रशिक्षक टोली र यो राष्ट्रिय टोलीलाई सधैं एक परिवारको रूपमा कायम राख्न दिनरात खट्ने सबैप्रति धन्यवाद। भोलि जे भए पनि यो समूहले यस्तो कथा लेखिसकेको छ, जुन हामी कहिल्यै बिर्सने छैनौं र जसलाई कसैले पनि मेटाउन सक्ने छैन्।
‘लभ यु अर्जेन्टिना’
साथै, उनले यस विश्वकपमा अर्जेन्टिनासँग जोडिएका सबैजना समेटिएको एउटा सामूहिक तस्बिर पनि साझा गरेका छन् ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
