भारतले राख्याे नेपालका बाढी पीडितलाई उच्च प्राथमिकतामा, थप सहयोग पठाउने
जानकारी केन्द्र
२०८३, भाद्र, १२
नयाँदिल्ली। भारतले थप राहात सामाग्री पठाउने भएको छ। भारतीय बिदेश मन्त्री एस जयशंकरको नेतृत्वमा बसेको बैठकले सो निर्णय लिएको हो। सो बैठकमा नेपालको बाढीमा परेका भारतीयहरूको उद्दारका लागि नेपाल सरकारसँग सहयोग र सहकार्य जारी राख्ने क्रम रहेको पनि जानकारी लिइएको छ।
‘आज नेपालमा जारी राहत तथा उद्धार कार्यबारे छलफल गरियो, काठमाडौं र बेइजिङस्थित हाम्रा दूतावासहरूले भारतीय नागरिकहरूको अवस्था र सुरक्षाबारे अद्यावधिक जानकारी उपलब्ध गराए,’ बिदेश मन्त्री जयशंकरले भने, ‘विदेश मन्त्रालयका सम्बन्धित महाशाखाले नेपाल पठाउन बाँकी राहत सामग्रीबारे हामीलाई जानकारी गराए, हामी यस विषयलाई उच्च प्राथमिकता दिन्छौं।’
सम्बन्धित समाचार
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित
घटस्थापनाको शुभ दिनमा एमएडब्ल्यू अर्थमुभर्सद्वारा २७ प्लस जेसीबी मेसिन हस्तान्तरण
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायमै
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
