• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१० जेठ २०८३, आइतबार
१० जेठ २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने
  • ८ घण्टा 

बसको ठक्करबाट एक पैदलयात्रीको निधन
  • ९ घण्टा 

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पिक्स्’ सार्वजनिक
  • १० घण्टा 

भि-चित्रलाई एसीइएफ ग्लोबल अवार्ड्स २०२६ मा सम्मान, नेपालको खेलकुद मार्केटिङले पायो अन्तर्राष्ट्रिय पहिचान
  • ११ घण्टा 

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन आग्रह
  • १३ घण्टा 

सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
  • १४ घण्टा 

काठमाडौं उपत्यकामा एकै दिन २ हजार ४५३ चालक कारवाहीमा, ११ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन
  • १५ घण्टा 

कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन
  • १५ घण्टा 

२०८३ जेठ ११ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १७ घण्टा 

लोकप्रिय समाचार

  • १. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • २. २०८३ जेठ ११ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८३ जेठ ०६ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया

  • ५. डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

  • ६. आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

  • ७. ट्राफिक कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

  • ८. मिस नेपाल २०२६ का लागि आवेदन खुला

  • ९. कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन

  • १०. देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना

संविधानको व्यवस्था अनुसार सबै क्षेत्रमा अपाङ्गको प्रतिनिधित्व हुनु पर्ने माग

admin २०७३, मंसिर, १८

रबिन्द्र यादव ।

परासी, १८ मंसिर । नवलपरासीका अपाङ्गहरुले, संविधानमा अपाङ्गलाई व्यस्था अनुसारका सबै सेवा सुविधानमा अपाङ्गहरुको प्रतिनिधित्व हुनु पर्ने माग गरेका छन् । २५ आंै अन्तराष्ट्रिय अपाङ्ग दिवसको असरमा सदरमुकाम परासीमा आयोजित कार्यक्रममा अपाङ्गहरुले संविधानमा व्यवस्था अनुसारको सेवा सुविधाहरु हामीले नपाएको गुनासो गर्दै यसलाई पुर्णरुपले कार्यान्वय गर्न सरकार संग माग गरेका हुन् ।

जिल्लामा करिब १२ हजार अपाङ्गता भएका व्यक्ति छन् तर ५ हजार ५ सयले मात्र अपाङ्गता अहिलेसम्म परिचय पत्र पाएका छन्, जसमा ६ हजार ५ सयले अझै परिचय पत्र पाएका छ्रैनन् । अपाङ्गहरु यातायात गर्दा आरक्षित शिट, भाडाा छुट, शिक्षक, कर्मचारी कोटामा समावेशिता, विद्यालयहरुबाट अपाङ्ग विद्यार्थीलाई प्रदान गरिने सेवा सुविधा र सम्बन्धित निकायबाट लक्षित कार्यक्रमहरु समेतमा अपाङ्गहरुलाई वेवास्ता गरिदै आइएको मधेशी अपाङ्ग महासंघका राष्ट्रिय उपाध्यक्ष बच्चाराज भरले गुनासो गर्नु भयो ।

संविधनमा अपाङ्गका लागि सबै व्यवस्था त भयो तर अझै पनि कार्यान्वय भइएको छैन । सबैतिरबाट हेपिदै आएका अपाङ्गहरु अझैपनि अधिकांश सेवा सुविधाहरुबाट बन्चित रहेको अवस्था छ । अपाङ्ग व्यक्तिहरुलाई परिचय पत्र, शिक्षा, रोजगारी, शिपमुलक तालिम र सबै क्षेत्रमा समावेशी गराउनु पर्ने अपाङ्गहरुले यसै मंचबाट माग गरेका थिए ।

जिल्लामा रहेका अपाङ्ग व्यक्तिहरुलाई क,ख,ग र घ वर्ग गरि ४ प्रकारका अपाङ्ग परिचय पत्र वितरण भैरहेको महिला तथा बालबालिका कार्यालयकि कार्यालय प्रमुख उर्वरा लुईटेलले बताउनु भयो । लुईटेलका अनुसार अपाङ्ग क्षेत्रमा आएको बजेट पुर्णरुपले अपाङ्गहरुकै क्षेत्रमा खर्चिने गरिएछ भने अपाङ्ग विद्यार्थीहरुलाई शिक्षा, खानबस्नको व्यस्था समेत मिलाईदै आइएको छ । प्रमुख लुईटेलले यस कार्यालयबाट अपाङ्गहरुको परिचय पत्र, ह्वीलचेयर, बैशाखी, अपाङ्गभत्ता र सबै प्रकारको सेवा दिदै आइएको दावी गर्नुु भयो

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल जिल्ला कार्यसमितिद्धारा आयोजित कार्यक्रममा पत्रकारिता खेलकुद, सांस्कृतिक, कर्मचारी र शिक्षा क्षेत्रमा राम्रो काम गर्दै आएका दर्जनभन्दा बढि अपाङ्गहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा अपाङ्गहरुलाई विभिन्न क्षेत्रमा अवसर दिने र सरकारद्धारा प्रदान सेवा सुविधाहरुमा अपाङ्ग व्यक्तिहरुलाई प्राथमिकतामा राखी काम गर्ने विभिन्न सरोकारवालाहरुले बताएका थिए ।

पत्रकार रबिन्द्र यादव सम्मानित
त्यसैबिच नवलपरासी जिल्लामा एकलो मात्र अपाङ्ग पत्रकार रबिन्द्र यादवलाई सो कार्यक्रममा सम्मान गरिएको छ । लामो समयदेखि अपाङ्ग वर्गको प्रतिनिधित्व गर्दै पत्रकारकारिता गर्दै आउनु भएका यादवको कार्यको उच्च मुल्याङ्कन गरिदै प्रमाण पत्र सहित सहायक जिल्ला अधिकारी माधव प्रसाद ढुङ्गानाले दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो । यादव यत्रो ठुला जिल्लामा एक मात्र अपाङ्ग पत्रकार रहेका छन् । नवलपरासीको विकट क्षेत्र गुठी पर्साैनी घर भएका यादव विगत ५ वर्षदेखि रेडियो दाउन्ने, रेडियो नवलपुर र दर्जनभन्दा बढि अनलाईनमा समाचार सम्प्रेषण गरि पत्रकारिता गर्दै आउनु भएको छ । हाल यादव रिपोटर्स क्लब नवलपरासी शाखाको कोषाध्यक्ष हुनु हुन्छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ज्येष्ठ नागरिक, अपाङ्ग र अशिक्षितलाई बैंकिङ सेवामा प्राथमिकता दिन राष्ट्र बैंकको आग्रह
आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

ताजा

कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने

बसको ठक्करबाट एक पैदलयात्रीको निधन

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पिक्स्’ सार्वजनिक

भि-चित्रलाई एसीइएफ ग्लोबल अवार्ड्स २०२६ मा सम्मान, नेपालको खेलकुद मार्केटिङले पायो अन्तर्राष्ट्रिय पहिचान

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.