• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बिहीबार, पुष १०, २०८२
बिहीबार, पुष १०, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

आज डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै

नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड सो ‘कस्मेटिका २०२५’ पौष ११ देखि काठमाडौँमा हुने

रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

२०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

एलआरआर मोटर्सद्वारा जिली  इएक्स फाइभ बिक्री प्रबर्धन योजना : इएक्स फाइभ सेलेन बोनान्जाको घोषणा

नगरकोट रिसोर्टले आईपीओ ल्याउने

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड प्रदान

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

  • ६. सशस्त्र प्रहरीमा जागिरको अवसर, यी पदमा भर्ना खुल्यो (सूचना सहित)

  • ७. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ८. बुकिङ खुलेको पहिलो दिनमै ७०,००० भन्दा बढी अर्डर : टाटा सिएराको बजारमा धमाकेदार प्रवेश

  • ९. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • १०. विभागले अझै गरेन अन्तरप्रादेशिक रुट इजाजत विवादको समाधान, ट्रक महासंघद्वारा मानहानी मुद्दाको चेतावनी

रेखा थापा राप्रपा नेपाल प्रवेश

काठमाडौं, २७ मंसिर । चर्चित नायिका रेखा थापा नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने उद्देश्यका साथ कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकीछिन् । सोमबार विधिवत् रुपमा राप्रपा प्रवेश गरेकी नायिका थापाले आफू अब नमरुञ्जेलसम्म यही पार्टीमा रहने समेत उद्धघोष गरेकी छन् ।

राप्रपा प्रवेश गर्नुअघिको दर्जन बढि बैठकहरुमा उनले अध्यक्ष थापासँग आफू पनि यो मुलुकमा राजसंस्था आउनुपर्छ भन्ने मान्यता राख्ने व्यक्ति भएको खुलासा गरेकी थिईन् । नायिका थापाले अब राजसंस्था फर्काउनको लागि कुनै ढिलाई गर्न नहुने धारणा अध्यक्ष कमल थापासँग समेत राखेकीछिन् ।

त्यतिमात्रै होईन, उनले त राजसंस्थाको पूर्नस्थापनासँगै मुलुकलाई हिन्दूराष्ट्र बनाउनुपर्ने सुझाव थापालाई दिएकी छिन् । अध्यक्ष थापासँगको भेटवार्तामा उनले राप्रपाबाट चुनाव जितेर अब आफू नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने सम्मको धोको राखेकीछिन् ।

चर्चित गायिका एवम् सञ्चारकर्मी कोमल वली राप्रपामा प्रवेश गरेको दुई हप्ता नबित्दै नायिका थापा पनि राप्रपामा प्रवेश गरेपछि यतिवेला नेपाली राजनीतिमा ठूलो चर्चा तथा परिचर्चा भैरहेको छ । हुन त कुनै बेला तत्कालिन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भूमिगत राजनीतिबाट सार्वजनिक हुँदा उनको पार्टीमा प्रवेश गर्नेहरुको पनि त्यतिकै लहर चलेको थियो । ठिक त्यस्तै, पछिल्लो समय कमल थापा नेतृत्वको पार्टीमा पनि नवप्रवेशीहरुको घुँईचो नै लागेको छ ।

राप्रपामा प्रवेश गर्नुअघि गायिका वलीले अध्यक्ष थापासँग निकै लामो छलफल तथा भेटघाट गरेकी थिईन् । उनलाई अध्यक्ष थापाले दाङ्बाट चुनाव लडाउनेसम्मको आश्वासन दिएका थिए । तर थापाले त्यसको लागि पार्टीमा कलाकारहरुको आँधीबेहरी नै ल्याउनेगरि प्रवेश गराउनुपर्ने शर्त राखेका थिए । उता जवाफमा गायिका वलीले पनि आफूले सुरुवातमा नायिका रेखा थापालाई प्रवेश गराउने बचन दिएकी थिईन् । नभन्दै उनीपछि नायिका थापा पनि पार्टी प्रवेश गरि सकेकी छिन् ।

त्यतिमात्रै होईन, गायिका वलीले अब सुपरस्टार भुवन केसीदेखि अन्य थुप्रै चर्चित कलाकाहरुको जम्बो टोली नै राप्रपामा ल्याउने वचन अध्यक्ष थापालाई दिएकी छिन् । उनका वचन अनुसार अब कलाकारहरु कृष्ण मल्ल, गौरी मल्ल, शर्मिला मल्ल, मिथिला शर्मा, लोक गायक बम बहादुर कार्की, रामकृष्ण ढकाल, शिशिर योगी, प्रियंका कार्की, रविन्द्र खड्का, रमेश उप्रेती, गणेश उप्रेती, करिश्मा मानन्धर समेतलाई राप्रपामा ल्याउने वचन दिएकी छिन् ।

रमाईलो त के भने पूर्वप्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालमा रहेकी नायिका करिश्मा मानन्धरलाई पनि राप्रपामा ल्याएरै छाड्ने उद्धघोष कोमल वलीले गरेकी छिन् । उनले त्यतिमात्रै होईन, आफू यो देशको सञ्चारमन्त्री बन्ने सम्मको लक्ष्य बोकेकी छिन् । हुन त के भने उनले अध्यक्ष थापालाई आफूले प्रधानमन्त्री बनेको हेर्न चाहेको समेत चाहना व्यक्त गरेकी छिन् । उनको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘मलाई हजुरले सञ्चारमन्त्री बनाउनुपर्छ, म तपाईलाई प्रधानमन्त्री बनाउँछु ।’

नायिका थापा राप्रपामा प्रवेश गर्नुभन्दा अघि अध्यक्ष कमल थापा, गणेश थापा र सुनिलबहादुर थापावीच धेरै पटक बैठकहरु भएका थिए । थुप्रै चरणको बैठकपछि थापा राप्रपामा प्रवेश गर्न राजी भएको स्रोतको दाबी छ ।

राप्रपामा प्रवेश गर्नु अघि नायिका थापा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादीमा थिईन् । उनले त्यतिवेला पनि माओवादीबाटै चुनाव लड्ने घोषणा गरेकी थिईन् । कुनै समय उनी आफूलाई यो देशमा सबैभन्दा बढी मनपर्ने नेतामा प्रचण्ड भन्दै सँगसँगै छमछमी नाचेकी थिईन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै
    कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड सो ‘कस्मेटिका २०२५’ पौष ११ देखि काठमाडौँमा हुने
    देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु–कुहिरो

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

    ताजा

    यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

    आज डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै

    नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

    कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड सो ‘कस्मेटिका २०२५’ पौष ११ देखि काठमाडौँमा हुने

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
    • आज डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै
    • नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण
    • कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड सो ‘कस्मेटिका २०२५’ पौष ११ देखि काठमाडौँमा हुने
    • रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.