सिभिल बैंकमा ७७ जनाका लागि जागीर खुल्यो
जानकारी केन्द्र
२०७३, पुष, २३
सिभिल बैंकले विभिन्न पदका लागि ७७ जना कर्मचारी माग गरेको छ । बैंकले १५ जना शाखा प्रबन्धक, १५ जना क्रेडिट रिलेसनसिप मेनेजर, ७ जना अपरेसन इन्चार्ज, २० जना माइक्रोबैंकिङ एसिस्टेन्ट र २० जना जुनियर एसिस्टेन्ट माग गरेको हो । बैंकले उपत्यका भित्र र बाहिरका विभिन्न शाखा कार्यालयहरुका लागि दरखास्त आह्वान गरेको हो । इच्छुक तथा बैंकले चाहेबमोजिम योग्यता पुगेका नेपाली नागरिकलाई १३ जनवरी अर्थात पुस २९ गतेभित्रमा आवेदन दिइसक्न आह्वान गरिएको छ । 

अनलाइनमार्फत एप्लाई गर्नको लागि यहाँ क्लिक गर्नुहोस् ।
स्रोत – See more at: http://bankingkhabar.com/?cat=75#sthash.VENRjYqt.dpu;f
सम्बन्धित समाचार
क्लासिक टेकमा १०० भन्दा बढी रोजगारीको अवसर
एलजी सीप शिक्षाबाट नेपाली युवामा रोजगारीको आशा, ४०० मध्ये ३० प्रतिशतले पाए रोजगार
दक्षिण कोरियामा रोजगारीका लागि भाषा परीक्षाको आवेदन खुल्यो, ७ हजार २ सय जनाको माग
गणेश नेपालीको मृत्यु राती नै भएको थियो तर सरकारले उपचारको स्टन्ट गरयोः सांसद शाही
इजरायलमा २ हजार ३ सय नेपाली कामदारका लागि रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन
नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

