Jankari Kendra
२९ भाद्र २०८३, सोमबार
Worldlink

हुम्लाको नाम्खा गाउँपालिकामा माओबादी केन्द्रका विष्णु लामा निर्वाचित

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, असार, १९
हुम्लाको  नाम्खा गाउँपालिकामा माओबादी केन्द्रका विष्णु लामा निर्वाचित

हुम्ला,

हुम्ला जिल्लाको नाम्खा  गाँउपालीकामा स्थानिय तहकको निर्वाचनमा गाँउपालिकाको प्रमुख पदमा माओबादी केन्द्रका विष्णु लामा ८३३ मत सहित निर्वाचित भएका छन । यस्तै गाँउपालिकाको उपप्रमुखमा स्वतन्त्रका पुरी लामा ७६९ मत मत सहित निर्वाचित भएकी छन । कुल जनसंख्या ३९०० भएको नाम्खा मा कुल मतदाता २३०० रहेका छन भने ६ वटा वडा रहेका छन ।

Top Changing Nepal

युट्युब सट्स