Jankari Kendra
२९ भाद्र २०८३, सोमबार
Worldlink

नेपाल अार्मी द्वारा विभिन्न पदमा २६ सय कर्मचारी माग, हेर्नुहोस विज्ञापन सहित

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, आश्विन, २२
नेपाल अार्मी द्वारा विभिन्न पदमा २६ सय कर्मचारी माग, हेर्नुहोस विज्ञापन सहित

काठमाडौं । सेनाले सहायक पण्डितदेखि मालीसम्मका लागि जागिर खुलाएको छ । सहायक पण्डित हूद्दा, अमल्दार कर्मचारी, सैन्य, सैन्य ड्राइभर, कूचिकार, चर्मकर्मी, सूचिकार, केशकर्तक, धोवी, सिकर्मी, मालीमा जागिर खुल्लाएको सार्वजनिक सूचना मार्फत जानकारी दिएको छ ।

सेनाले सबैभन्दा धेरै सैन्य (सिपाही)मा २३ सय ९० जना माग गरेको छ । सैन्य र सैन्य ड्राइभरका लागि कक्षा ८ उत्र्तीण हुनुपर्ने छ । सहायक पण्डितका लागि संस्कृत विषयमा कक्षा १० उत्र्तीणले आवेदन दिन सक्नेछन् ।

अमल्दार कर्मचारी एसएलसी पास र ३ महिनाको कम्प्युटर तालिम लिएका हुनुपर्ने छ । अन्य पदका लागि सामान्य लेखपढ गर्न सक्ने हुनुपर्ने सेनाले जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स