९८ हजार २ सय ६८ म्यादी प्रहरी माग , हेर्नुहोस सुचना र फारम सहित
जानकारी केन्द्र
२०७४, आश्विन, २४
काठमाडौं। नेपाल प्रहरीले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वचन सुरक्षाका लागि म्यादी प्रहरीको भर्ना खुलाएको छ। प्रहरी प्रधान कार्यालयले ५५ दिनको लागि ९८ हजार २६८ जना म्यादी प्रहरीको भर्ना खुलाएको हो।
साधारण लेखपढ गर्न जान्ने, शारीरिक रूपमा तन्दुरुस्त, कुनै दलको सदस्य नभएको र कुनै फौजदारी अभियोग नलागेको १८ देखि ५४ वर्ष उमेरबीचका व्यक्ति म्यादी प्रहरी हुन सक्ने प्रहरी प्रधान कार्यालय्रले जनाएको छ ।
दरखास्तकाे म्याद असोज ३० गतेसम्म तोकिएको छ
यस्तो छ सुचना
फारम हेर्न या डाउनलोड गर्न यहि थिच्नु होस [btn link=”https://nepalpolice.gov.np/images/documents/updates/Myadi-police-form-2074-06-24.pdf” color=”pink” target=”_blank”]भर्ना फारम [/btn]
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?



