• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०१ साउन २०८३, शुक्रबार
०१ साउन २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
  • ८ घण्टा 

२०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ८ घण्टा 

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो
  • २२ घण्टा 

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन
  • २३ घण्टा 

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार
  • १ दिन 

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन
  • १ दिन 

साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
  • १ दिन 

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन
  • १ दिन 

देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
  • १ दिन 

लोकप्रिय समाचार

  • १. एनआईसी एशिया बैंकको ४५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला

  • २. नेपाली परिवारका लागि मन र घरको शान्तिको भरोसा बन्दै गोदरेज रेफ्रिजरेटर

  • ३. आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन

  • ४. स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा

  • ५. अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन

  • ६. प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले अपेक्षित विशेष मूल्यमै खरिद गर्न सक्ने

  • ७. मोरङको कञ्चनबारीमा ’अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ को उद्घाटनसँगै कजारिया रमेश टायल्सको उपस्थिति थप सुदृढ

  • ८. साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव

  • ९. हालै फेला परेको नयाँ मुसा, जो हो उच्च हिमाली क्षेत्रमा बस्ने पहिलो स्तनधारी जीव

  • १०. टोयोटाको आधिकारिक डिलर अटोवेजद्वारा पोखरामा सेवा विस्तार, चितवनमा अत्याधुनिक थ्री-एस सुविधा सञ्चालन

नेपालका युवा क्रिकेटर सन्दिप लामिछाने विश्वका उत्कृष्ट युवा क्रिकेटरहरुको सूचीमा

admin २०७५, जेष्ठ, १

काठमाडौं । बिहीबार राजधानीमा आयोजना हुने नेपाली खेलकुद क्षेत्रको सबै भन्दा प्रतिष्ठित  ‘एनएसजेफ स्पोर्ट्स अवार्ड २०७४’ अन्तरगतका ४ बिधामा मनोनयनमा परेका खेलाडी एवं प्रशिक्षकको नाम सार्वजनिक गरिएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्चले सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै जेठ ३ गते आयोजना हुने एनएसजेफ स्पोर्ट्स अवार्डको ४ बिधामा परेका खेलाडी र प्रशिक्षहरुको नाम सार्वजनिक गरेको छ ।२०७४ सालमा आ(आफ्नो खेल क्षेत्रबाट अतुलनीय योगदान दिदै नेपालको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सफल चार बिधाका २० जना खेलाडी एवं प्रशिक्षकको मनोनयन सार्वजनिक गरिएको हो ।नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने एनएसजेएफ स्पोर्ट्स अवार्डको ३ बिधाको मनोनयनमा परेका छन् ।
लामिछाने पिपुल्स च्वाईस, युवा खेलाडी र बर्षको उत्कृष्ट खेलाडीको मनोनयनमा परेका छन् ।

सोमबार सार्वजनिक गरिएको बर्षको उत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा ब्याडमिन्टनका दिपेश धामी, क्रिकेटका पारस खड्का र सन्दीप लामिछाने, जुडोका ईन्द्र बहादुर श्रेष्ठ, टंक बहादुर कार्की परेका छन् भने बर्षको उत्कृष्ट महिला खेलाडीको मनोनयनमा बक्सिङकी बिमला श्रेष्ठ, ब्याडमिन्टनकी शोभा गौचन, आर्चरीकी ज्ञानु अवाले, फुटबलकी सवित्रा भण्डारी र टेबलटेनिसकी नविता श्रेष्ठ परेका छन् । त्यसैगरी युवा खेलाडीको मनोनयनमा क्रिकेटका सन्दीप लामिछाने, फुटबलका दिनेश हेम्जन, क्रिकेटका दिपेन्द्र सिह ऐरी, जुडोकी मनिता श्रेष्ठ प्रधान र बक्सिङकी पुनम रावल परेका छन् ।

त्यसैगरी बर्षको उत्कृष्ट प्रशिक्षकको मनोनयनमा सिनियर क्रिकेट टिमका प्रशिक्षक जगत टमटा, यु(१९ क्रिकेटका बिनोद दास, फुटबलका छिरिङ लोप्साङ गुरुङ, बक्सिङका प्रकाश थापामगर र ब्याडमिन्टनका जयन्त कुमार श्रेष्ठ परेको खेलाडी छनोट समितिका संयोजक राजु घिसिङ तामाङले जानकारी गराउनु भएको थियोे । यस अघि खेलकुद पत्रकार मञ्चले पिपुल्स च्वाईस बिधाको मनोनयनमा परेकाहरुको नाम सार्वजनिक गरिसकेको छ ।

news24tv.com बाट साभार

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना

ताजा

देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.