फेरी गरे यि युवाले ७ बेबारिसे सवको सद्गत ,यसरि बन्छन बेबारिसे
रोशन पोखरेल ,जानकारी केन्द्र सम्वाददाता
समाजमा यस्ता परोपकारिहरू पनि छन भन्ने उदाहरण बनेका छन ललितपुर, टिकाथली निवासी विनय जंग वस्नेत, मनमा परोपकारी भावना हुनेहरू लाइ परोपकारमा लाग्न केहिले रोक्न सक्दैन भने झैं विभिन्न समस्याहरूका बावजुद वस्नेतले उपत्यकाका बिभिन्न अस्पतालमा बेवारिसे अवस्थामा अलपत्र परेका लासहरू संकलन गरेर अाफ्नै खर्चमा पशुपति अार्यघाटमा जलाएर सहरानिय काम गर्ने गरेका छन ।
आफ्नै छोराछोरीले समेत बाबुआमाको सद्गत गर्नबाट पछि हट्ने यो समयमा बिनय अपरिचितहरुको लाशलाई आफ्नै बाबुआमा सरह दागबत्ती दिन्छन् । यसो गर्न उनले कसैको अगाडि हात थापेका छैनन् बरु, आफ्नै घरजग्गा धितो राख्नुपरेको उनी बताउँछन् ।
बिनयजंग बस्नेतले काठमाडौं शिक्षण अस्पतालमा रहेका ७ लाशलाई एकैसाथ बिहिबार विधिवत् रुपमा दाहसंस्कार गरे | उनले विगत ४ वर्षदेखि उनले सडकमा बेवारिसे रुपमा भेटिने देखि अस्पतालमा थन्किएका लाशहरुलाई समेत आफ्नै खर्चमा दाहसंस्कार गर्दै आएका छन् । बस्नेत अहिले सम्म १ सय ५० भन्दा बढी बेबारिसे लाश हरुको दाह संस्कार गरेको बताउछन |
हेर्नुहोश यसरि गरिन्छ बेबेरिसे लाश को दाह सस्कार
सम्बन्धित समाचार
नुवाकोट–रसुवाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह
वर्षा र पहिरोले देशभरका प्रमुख राजमार्ग ठप्प,काठमाडौंका नाका अवरुद्ध
भोटेकोसी बाढीको त्रासबीच डेढ करोड नगद र ५० करोडको सुन सुरक्षित स्थानमा सारियो
‘ट्विटर’मा निलो चरा फर्किँदै
भोटेकोशीमा बाढीको जोखिम तत्काल नरहेको पूर्वानुमान महाशाखाको निष्कर्ष
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं ९ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल


