• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२० चैत २०८२, शुक्रबार
२० चैत २०८२, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सीजी मोटर्सद्वारा नेपालका लागि नयाँ पिकअप ‘रिडारा इर्कोन ४ एक्स ४’ सार्वजनिक
  • १३ घण्टा 

२०८२ चैत २१ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १३ घण्टा 

नयाँ शैक्षिक सत्रपछि मात्रै विद्यार्थी भर्ना गर्न सर्वोच्चको आदेश
  • १४ घण्टा 

LG Launches New Year Campaign “Design Your Dream Home” with Offers up to 41% Off & Free Gifts
  • १७ घण्टा 

नेपाल प्रहरीमा प्राविधिक पदमा ४०० भन्दा बढीका लागि आवेदन खुला
  • १७ घण्टा 

Foton Motors Nepal Connected with Customer at Eastern Nepal Birtamode
  • १८ घण्टा 

सभामुखमा डोलप्रसाद अर्यालको उम्मेदवारी,चैत २२ मा निर्वाचन हुने
  • १८ घण्टा 

आज सुनको मूल्य स्थिर,कतिमा हुदैछ कारोबार ?
  • १९ घण्टा 

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, प्रतिलिटर कति पुग्यो ?
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. २०८२ चैत १८ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, प्रतिलिटर कति पुग्यो ?

  • ३. तपाईंका लागि सरप्राइजः स्क्यानमा लुकेका छन् लाखौँका प्राईज

  • ४. गोल्छा ग्रुपद्वारा किओच (बाल अस्पताल)लाई रू.पाँच करोड आर्थिक सहयोग

  • ५. घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

  • ६. स्मार्ट फिचरसहित उच्च गुणस्तरको रेडमी बड्स ८ लाइट नेपालमा

  • ७. मध्यरातमा भूकम्पकाे धक्का

  • ८. आज सुनको मूल्य स्थिर,कतिमा हुदैछ कारोबार ?

  • ९. नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारमा उच्च अपेक्षा

  • १०. फोटोन मोटर्स नेपालद्वारा इटहरीमा शोरुम उद्घाटन र ग्राहक भेटघाट कार्यक्रमको आयोजना

थाहा पाई राखौ ,नेपाल टेलिकमले ल्यायो यस्ता झकास अफर

admin २०७५, माघ, २५

काठमाडौं | नेपाल टेलिकमले आफ्नो पन्ध्रौं बार्षिक उत्सवको अवसरमा विभिन्न अफर तथा सुवीधाहरु ल्याएको छ | कम्पनीले आफ्ना ग्राहकको सुविधालाई  लक्षित गरि विभिन्न प्याकेज तथा छुटको व्यवस्था गरेको हो | कम्पनीले आफ्नो वार्षिक उत्सबको अवसरमा सुचना प्रकासित गर्दै अफरहरु सार्वजनिक गरेको हो |

माघ २२ देखि फागुन २२ गतेसम्म लागु हुनेगरी NT मोबाइल एप डाउनलोड तथा रजिस्टर्डमा निशुल्क १०० MB डाटा उपलब्ध गराएको छ | त्यस्तै GSM prepaid का ग्राहकहरुलाई रु ९ सयको प्याकेज मा प्रतिमहिना २ GB डाटा र ५ सय निशुल्क गराउंदै आएकोमा प्रतिमहिना अल टाइम डाटा ३.३ GB र रु ५ सय निशुल्क गराउने भएको छ | 

माघ २३ देखि फागुन ८ सम्ममा रजिस्टर्ड हुने नयाँ GSM prepaid मोबाइल ग्राहकलाई ३ महिनासम्म प्रति महिना अल टाइम १ GB र सय मिनेट अल टाइम भ्वाइस बोनस उपलब्ध गराउने टेलिकमले जनाएको छ |त्यसैगरी टुरिस्ट प्याकेज अन्तगर्त रु ५ सयमा ५ GB डाटा, NTनेटवर्कमा ५० मिनेटको भ्वाइस, ५० वटा SMS तथा रु १०० को अन्तर्राष्ट्रिय कल समेत गर्न सकिने व्यवस्था गरिएको छ |

कम्पनीले २०७४ असारसम्मको टेलिफोन बक्यौता बाकि रहेका सर्वसाधारणले २०७६ असर मसान्तसम्ममा बक्यौता बुझाएमा सम्पूर्ण जरिवाना छुट गर्ने जनाएको छ | FTTH migration योजना अन्तर्गत एक वर्षदेखि नियमित एडीएसएल सेवा लिई रहेका ग्राहक तथा ३ महिनाको एफ टि टी एच प्याकेज खरिद गर्ने ग्राहकलाई एफ टि टी एच सिपिइ (FTTH CPE) निशुल्क उपलब्ध गराइने पनि कम्पनीको सुचनामा जारी गरिएको छ | यो योजना ३ महिनासम्म लागु हुने छ |

त्यस्तै रु एक हजारमा १० GB डाटा, NT नेटवर्कमा सय मिनेट भ्वाइस कल, १०० वटा SMS तथा रु सयको अन्तरास्ट्रिय कल समेत गर्न सकिने कम्पनीले जारी गरेको सुचनामा जनाएको छ | आजदेखि (माघ २२) देखि ९० दिनसम्म daily, weekly तथा monthly चाइना कल प्याकेज अन्तर्गत क्रमसः रु ३५ मा १० मिनेट, रु १५० मा ४५ मिनेट र रु ५ सयमा १६५ मिनेट उपलब्ध गराएको छ |

त्यस्तै mobile points of sale (Mpos) को माध्यमबाट कम्पनीको सेवाहरुमा रिचार्ज तथा भुक्तानी गर्दा ५ प्रतिशतका दरले ग्राहहरुलाई बोनस उपलब्ध गराउने भएको छ यो योजना ६ महिनासम्म लागु हुने छ | यस अतिरिक्त बिगत देखि कम्पनीको नेटवर्कमा विदेशी अपरेटरहरुका ग्राहक तथा postpaid ग्राहकलाई विदेशी अपरेटर हरुले नेटवर्कमा रोमिंग सेवा प्रदान गरिरहेकोमा आजको दिनदेखि कम्पनीको prepaid मोबाइल सेवामा पनि outbound roaming को soft launch गरिदै छ | निकट भविष्यमा नै कम्पनीकोprepaid ग्राहकलाई सुलभ दरमा सो सेवा उपलब्ध गराइने भएको छ |

कम्पनीले नेत्रबिहीन संघको सिफारिसमा नेत्रहीन व्यक्तिहरुबाट प्रयोग भइरहेको जीएसएम तथा सीडीएमए तथा मोबाइलहरुमा रु ५०, २ सय र ३ सयको अल टाइम डाटा खरिदमा शत प्रतिसत बोनस तथा रु २ सयको अल टाइम डाटा भ्वाइस खरिदमा ५० प्रतिशत बोनस उपलब्ध गराउने जनाएको छ | यो योजना ९० दिनसम्म लागु हुने पनि सुचनामा उल्लेख छ |

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाल प्रहरीमा प्राविधिक पदमा ४०० भन्दा बढीका लागि आवेदन खुला
चर्को घाममा छालालाइ यसरी सुरक्षित राख्न सकिन्छ
नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

ताजा

सीजी मोटर्सद्वारा नेपालका लागि नयाँ पिकअप ‘रिडारा इर्कोन ४ एक्स ४’ सार्वजनिक

२०८२ चैत २१ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नयाँ शैक्षिक सत्रपछि मात्रै विद्यार्थी भर्ना गर्न सर्वोच्चको आदेश

LG Launches New Year Campaign “Design Your Dream Home” with Offers up to 41% Off & Free Gifts

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.