• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, पुष ०७, २०८२
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

महोत्तरीमा बाक्लो हुस्सु र चिसो बतास, जनजीवन कष्टकर

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?

आजको मौसम : देशभर आंशिक बदली

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न

२०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

आज : नेप्से बढ्यो कि घट्यो ?

नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ५. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ६. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ८. दिपल एस०५ ले पायो युरो एनक्यापमा ५ स्टार रेटिङ

  • ९. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • १०. एमएडब्लु वृद्धिद्वारा नेपालगन्जमा अत्याधुनिक डोङफेङ र दिपल शोरुमको उद्घाटन

अम्बा खेती गर्ने तरिका

अम्बा, Psidium (अङ्ग्रेजी: Guava, Poor man’s apple; अन्य नाम:अम्बक, बेलौती)  म्यारटेसी परिवार अन्तर्गत पर्ने फल हो। यसको रूख १५ देखि २० फिटसम्म अग्लो हुने यो पतझड वर्गको वनस्पति हो। अम्बा नेपालमा पहाड, भित्री मधेश र तराईमा लगाइएका पाइन्छन्, करिब १५०० मिटरको उचाइसम्म यसको खेती सफलतापूर्वक गरिएको पाइन्छ ।

अम्बालाई उष्ण र उपोष्ण हावापानी चाहिन्छ । अम्बालाई २३ डिग्री सेलसियसको तापक्रम र १००० देखि २००० मिलिलिटरको वार्षिक वर्षा आवश्यक पर्छ ।

नेपालमा हाल मुख्य रुपमा बैशाख-जेठमा फूल फुल्ने र साउन-भदौमा फल टिप्ने गरिन्छ जसलाई बर्षे अम्बा भनिन्छ । यी अम्बाको मूल्य कम हुनाको साथै त्यति स्वादिलो हुँदैन । जबकी हिउद याममा भारतबाट ठूलो मात्रामा हिउदे अम्बा महँगोमा खरिद गरिन्छ । तसर्थ अब हामीले हिउद (जाडो) याममा बेमौसमी अम्बा फलाउनुपर्छ ।

अम्बा कस्तो हावापानीमा हुने फलफूल बाली हो ?
अम्बाले उपोष्ण प्रदेशीय हावापानी रुचाएता पनि हिउदमा ठण्डा हुने उष्ण प्रदेशीय ठाउँहरुमा पनि यसको खेती सफलताकासाथ भई रहेको छ । यसले लामो समयसम्म तुसारो सहन सक्दैन तर राम्रोसंग फूल फुल्न र फल उत्पादन हुन हिउँदमा चिसो तापक्रमको आवश्यकता पर्दछ ।

अम्बा खेतीको लागि कस्तो माटो उपयुक्त मानिन्छ ?
अम्बा खेती बलौटे, दोमट, चिम्टाईलो, रातो कालो सबै किसिमको माटोमा गनै सकिन्छ तर जमीनमा पानी जम्ने अवस्था भने सृजना हुनु हुदैन । समथतर जमीनमा पानीको निकासको ब्यवस्था राम्ररी मिलाउनु पर्दछ ।

अम्बाका बिरुवा कति दूरिमा लगाउँदा उचित हुन्छ ?
बिरुवाको दुरी कति कायम गर्ने भन्ने कुरामा बिरुवा प्रजनन् गरिएको तरीका, जात, माटोको उर्वरा शक्तिमा भरपर्दछ । साधारणतया ३ देखि ८ मिटरको दुरी भित्र बिरुवा लगाउनु पर्दछ ।

अम्बाको बिरुवा रोप्नु अगाडी कति गहिराईको खाडल खन्नु पर्दछ ?
रेखाङ्कन गरी बिरुवा रोप्ने ठाउँ निश्चित गरिएको ठाउँमा १ घन मिटरको खाडल खनी १५–२० दिन खाडललाई सुक्न दिई त्यसपछि २०–२५ के.जी. कम्पोष्ट-गोबर मल मिलाएर खाडल पुर्नु पर्दछ ।

नेपालमा अम्बाका प्रचलित जातहरु कुन कुन हुन् ?
नेपालमा खेती भई रहेका प्रमुख जातहरुमा लखनऊ–४९, अलहावाद सफेद, वनारसी, चित्तिदार, केजी–१, रेड फ्लेस्ड, वेदना, स्थानीय आदि हुन ।

अम्बाको बिरुवा उत्पादन गर्न कुन–कुन विधि अपनाउ सकिन्छ ?
यसका बिरुवा बीउबाट, गुटी बाँधेर, ग्राफ्टीङ्ग, वडिङ्ग, स्टुलिङ्ग, कटिङ्ग आदि सबै विधिबाट उत्पादन गर्न सकिन्छ तर सफल विधिमा बीउबाट निकाल्ने र गुटी बाध्ने दुईवटा विधि हुन् । हाल नेपालमा गुटी बाँधेरनै बिरुवा उत्पादन गरिन्छ ।

अम्बाको बोटहरुमा कस्ता–कस्ता कीराहरुले सताउछन् ?
यसमा फलको औंसा, मिलिवग, कत्ले, बोक्रा तथा पात खाने झुसिल कीरा आदिले नोक्सान गर्दछन्। यिनीहरु मध्ये फलमा लाग्ने औंसा सबैभन्दा हानीकारक हुन्छ।

अम्बालाई ‘खटिरे’ रोग लागे के गर्ने ?

रोगले आक्रमण गरेका भागलाई हटाई जलाउनु र काटछाट गरेको ठाँउमा ‘वोर्डो पेष्ट’ बनाएर छर्कनु पर्दछ। जब माटोमा ‘क्याल्सियम’ र ‘बोरन’ को कमी हुन्छ तब यो रोग देखा पर्न सुरु गर्छ।

त्यसैले बेला बेलामा ‘क्याल्सियम नाईट्रेट’ र ‘बोरेक्स धुलो’ प्रयोग गर्नु पर्दछ। रोग सक्रमण को सुरुवातसँगै विरुवालाई १ प्रतिशतको ‘वोर्डेक्स मिक्स’ बनाएर पनि छर्न सकिन्छ। त्यस्तै लाइम सल्फर १५-१५ दिनको अन्तरमा ३-४ चोटी सम्म स्प्रे गरेर पनि यसको निदान गर्न सकिन्छ ।

स्रोत : कृषि तथा पशुपन्छी विकास मन्त्रालय
जलवायु प्रकोप समुत्थान निर्माण आयोजना

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    महोत्तरीमा बाक्लो हुस्सु र चिसो बतास, जनजीवन कष्टकर
    कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?
    आजको मौसम : देशभर आंशिक बदली

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    ताजा

    महोत्तरीमा बाक्लो हुस्सु र चिसो बतास, जनजीवन कष्टकर

    यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

    कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?

    आजको मौसम : देशभर आंशिक बदली

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • महोत्तरीमा बाक्लो हुस्सु र चिसो बतास, जनजीवन कष्टकर
    • यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
    • कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?
    • आजको मौसम : देशभर आंशिक बदली
    • ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.