काठमाण्डौँ । नेपाली सेनाले सैनीक कल्याणकारी कोषको लगानीमा सञ्चालीत विभन्नि अस्पताल तथा विद्यालयहरुका लागी कर्मचारी माग गरेको छ । कल्याणकारी योजना निर्देशनालय जंगी अड्डाले विहिवार एक सुचना प्रकाशित गरी कोषको लगानीमा सञ्चालित मेडिकल तथा विद्यालयहरुका लागी ८७ जनाको पदपुर्ति गर्न लागेको हो ।
दरखास्त आजबाट १५ दिन भित्र दिइसक्नु पर्नेछ । दरखास्त मेडिकलको लागी श्री कल्याणकारी योजना निर्देशनालय, जंगी अड्डा तथा विद्यालयहरुको लागी सम्बन्धित विद्यालय बाट पाइने सुचनामा जनाइएको छ ।









