Jankari Kendra
१८ कार्तिक २०८३, मंगलवार

राष्ट्रिय सहकारी बैंकमा बिभिन्न पदमा ८९ जना कर्मचारी माग

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, भाद्र, २६
राष्ट्रिय सहकारी बैंकमा बिभिन्न पदमा ८९ जना कर्मचारी माग

राष्ट्रिय सहकारी बैंकले बिभिन्न पदमा ८९ जना कर्मचारी माग गरको छ | बैंकले भदौ २५ गते   कर्मचारी  आवश्यकता सम्बन्धी एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको छ |बैक ले इच्छुक तथा योग्य  नेपाली नागरिकलाई २०७६ साल असोज ८ गते सम्ममा दरखास्त फारम भर्न  आव्हान गरेको छ |

Top Changing Nepal

युट्युब सट्स