थाहा पाई राखौ, ७७ वटै जिल्लाका प्रहरी प्रमुखहरुको मोबाइल तथा फोन नम्बर
जानकारी केन्द्र
२०७६, भाद्र, २७
दिपक गौतम, काठमाडौ
कुनै पनि समस्या परेमा समस्या सहेर चुपलागेर बस्नु भन्दा समयमा नै सम्बन्धीत निकायमा पुर्याउन सके समयमानै समाधान हुन सक्छ | यहाँ ७७ वटै जिल्लाका नेपाल प्रहरीको कार्यालयमा कार्यरत प्रहरी प्रमुखहरूको मोवाइल र फोन नंम्बर दिइएको छ |
कुनै पनि आपतकालीन अवस्थामा प्रहरीलाई खवर गर्नु परेमा प्रहरी कन्ट्रोलको हटलाइन नम्बर १०० मा निशुल्क रुपमा फोन गरेर प्रहरीको सहयोग तुरुन्त लिन सकिन्छ |यस्तै आपतकालीन अवस्थामा प्रहरीलाई सम्पर्क गर्नु परेमा ०१ ४२२८४३५ मा फोन गरेर पनि तुरुन्त सहयोग प्राप्त गर्न सकिने व्यवस्था प्रहरीले मिलाएको छ |
७७ वटै जिल्लाका नेपाल प्रहरीको कार्यालयमा कार्यरत प्रहरी प्रमुखहरूको मोवाइल र फोन नंम्बर यस प्रकार छ |
स्रोत नेपाल प्रहरी ,
सम्बन्धित समाचार
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
१८ अर्ब डलरको सम्झौतापछि मेटाले फेर्दै फेसबुक–इन्स्टाग्रामका फिचर
आज क्वाटी खाने दिनः घरमै बनाउनुहोस् स्वादिलो र पौष्टिक क्वाँटी
सेतो चिनीले साँच्चै बढाउँछ त डाइबिटिज ? जान्नुहोस वास्तविकता
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?









