भ्रष्टाचार गर्नेहरु छिर्न नपाउने बिश्वकै अनौठो मन्दिर
काठमाडौं । धेरैजसो देशमा भ्रष्टाचार हुने गरेको छ । भ्रष्टाचार गर्नेहरुले धेरै सम्पति थुपार्ने पनि गर्छन । भ्रष्टाचार गर्नेहरु घर र कार्यलयबाट निष्कासन गरिएको पनि सुनिएको छ । भ्रष्टाचार गर्नेलाई कुनै कार्यलयले प्रबेश निषेध पनि गरेको सुनिएको छ ।
त्यस्तै कहि भ्रष्टाचार गर्नेलाई मठ मन्दिर, मस्जिदलगायतका धार्मिक स्थानमा पनि प्रबेश गर्न दिइएको पनि हुदैन । एउटा यस्तो मन्दिर पनि छ जहाँ भ्रष्टाचार गर्नेहरुलाई प्रबेशमा रोक लगाइएको छ । भ्रष्टाचार गर्ने छिर्न नपाउने उक्त अनौठो मन्दिर भारतको उत्तर प्रदेशस्थित कानपुर विश्वविद्यालयको पछाडिपट्टि रहेको छ ।
उक्त मन्दिरमा भ्रष्टाचारी मात्र होइन कुनै नेता, मन्त्री तथा सरकारी अधिकारीहरुलाई पनि प्रबेश गर्न दिइदैन । उक्त मन्दिरको नाम भ्रष्टतन्त्र विनाशक शनि मन्दिर हो । उक्त मन्दिरमा ब्रम्हा र हनुमानको मुर्ति राखिएको छ । निजि जग्गामा बनाइएको उक्त मन्दिरमा शनिदेवताले निगरानी गरून् भन्नाका लागि मन्दिरमा विभिन्न सरकारी अधिकारी, मन्त्री, न्यायाधीशको तस्वीर राखिएको छ ।
सम्बन्धित समाचार
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १ गते बिहीबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट

