• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, पुष ०७, २०८२
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या कति पुग्यो ? 

पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक

सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

महोत्तरीमा बाक्लो हुस्सु र चिसो बतास, जनजीवन कष्टकर

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ५. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ६. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ८. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ९. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • १०. लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

ईपीएलमा हसिम अमलासहित यी विदेशी खेलाडी आउने निश्चित

काठमाडौं । एभरेस्ट प्रिमियर लिग ईपीएलको चौथौं संस्करणमा चर्चित खेलाडी ड्यान स्मिथ, केसरिक विलियमस, महमद सहजाद, सुकुङ्गे प्रसन्ना, उपुल थरङ्गा र लिम प्लङकिट आउने भएका छन् । भने, युवराज सिहं र क्रिस गेललाई ल्याउने तयारी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आगामी चैत १ गतेबाट सुरु हुने लिगका लागि उनीहरूलाई ल्याउन खोजिएको हो । विश्व क्रिकेटमा नाम चलेका ठूला खेलाडीलाई लिगमा भित्र्याउन आयोजकले सहभागी हुने फेन्चाइज टोलीसँग छलफल अगाडि बढाएको छ ।

युवराज सिंह टि–२० अन्तर्राष्ट्रियमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने एक मात्र खेलाडी हुन् भने क्रिस गेल टि–२० क्रिकेटमा विस्फोटक व्याटसम्यानका रूपमा चिनिन्छन् । युवराजले भारतबाट ५८ टि–२० अन्तर्राष्ट्रिय, ३०४ एकदिवसीय र ४० टेस्टम्याच खेली सकेका छन् । क्रिस गेलले वेस्ट इन्डिजबाट ५८ टि–२० अन्तर्राष्ट्रिय, ३०१ एकदिवसीय र १०३ टेस्टम्याच खेलिसकेका छन् । उनी युनिर्भसल बोसका नामले परिचित छन् ।

यसअघि दक्षिण अफ्रिकाका पूर्व कप्तान हसिम अमला आउने पक्का भइसकेको छ । उनलाई सहभागी हुने एक टोलीले लिनेछन् । ईपीएलमा ६ टोली सहभागी हुँदै आएका छन् । जसमा काठमाडौं गोल्डेन्स, ललितपुर प्याट्रिओट्स, पोखरा राइनोज, चितवनटाइगर्स, विराटनगर वारियर्स र भैरहवा ग्यालियर्टस छन् । आयोजक अहिले सहभागी टोलीलाई खेलाडी रिटेन र रिलेजका लागि समय दिएको छ ।

राष्ट्रिय टोलीबाट खेलेका र खेलिरहेका पूर्वकप्तान पारस खड्का, कप्तान ज्ञानेन्द्र मल्ल, कुसल भुर्तेल, सुबास खकुरेल, दिपेन्द्रसिहं ऐरी, पवन सरार्फ, विनोद भण्डारी, वसन्त रेग्मी, करण केसी, प्रदीप ऐरी, शरद भेषवाकर, सुसन भारी, आरिफ शेख, अभिनास बोहरा, सन्दीप लामिछाने, सोमपाल कामी, रोहितकुमार पौडेल र ललितनारायण राजवंशीलाई पहिलो श्रेणीमा राखेको छ । खेलाडीलाई विभिन्न टोलीले आफ्नोमा राख्ने वा हटाउने लगायतका निर्णयका लागि आयोजकले बिहीबारसम्मको समय दिएको छ ।

आयोजकले यस वर्षबाट अन्य घरेलु लिग खेलेका विदेशी खेलाडीलाई सहभागी नगराउने निर्णय गरेको छ । नेपाली क्रिकेटको विकास र उन्नतिका लागि २०७३ सालबाट सुरु गरीएको एभरेस्ट प्रिमियर लिग क्रिकेट लिगले छोटो समयमै उचाइ लिएको छ । फेन्चाइज लिगमा अहिलेसम्मकै सर्वाधिक दर्शक र विदेशी खेलाडीलाई भित्र्याउन सफल यस लिग ईपीएल प्राइभेट लिमिटेडले आयोजना गर्दै आएको छ । हरेक वर्षको अन्तिम समयमा आयोजना हुने यस लिग टि–२० फम्यार्टमा हुन्छ ।

२०७३ सालम सीजी गुप्रको मुख्य प्रायोजनमा सुरु यस लिगमा अहिले विभिन्न ६ व्यावसायिक घराना जोडिएका छन् । विदेशी लिगको स्टाइलमा सञ्चालन हुँदै आएको यस लिगमा चियर लेडीसँगै मनोरञ्जनात्मक गतिविधि सञ्चालन हुँदै आएका छन् । विशेषतः काठमाडौंमा सञ्चालन हुने भएका कारण ईपीएलप्रति समर्थकको क्रेज बढ्दो छ । अन्य फेन्चाइज लिग काठमाडौं बाहिर सञ्चालन हुँदै आएका छन् । ईपीएल भने कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुँदै आएको छ ।

तेस्रो संस्करणसम्म आइपुग्दा पन्चकन्या तेज, ललितपुर प्याट्रियट्स र विराटनगर वारियर्सले एक–एक पटक उपाधि जितेका छन् । गतवर्ष ईपीएलमा दक्षिण अफ्रिकाका रिर्चड लेभीसहित इङल्यान्डका जोन सिम्ससोन, आयरल्यान्डका पाउल रोबेर्टो स्ट्रलिङ, नेदरल्यान्डका रायन टेन्डोस काटे आएका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या कति पुग्यो ? 
    पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’
    टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    ताजा

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या कति पुग्यो ? 

    पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

    टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या कति पुग्यो ? 
    • पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’
    • टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक
    • सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.