नेपालमा थप १५२ जनामा कोरोना पुष्टि, १ जनाको गयो ज्यान
जानकारी केन्द्र
२०७७, चैत्र, १९
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १ सय ५२ जना नयाँ संक्रमित थपिएका छन् । यो अवधिमा ६५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणका कारण एक जनाको निधन भएको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ७९ पुगेको छ । यसैगरी नेपालमा हालसम्म ३ हजार ३१ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् ।
यसका साथै नेपालमा हालसम्म संक्रमित हुनेहरुको संख्या २ लाख ७७ हजार ४ सय ६१ पुगेको छ भने संक्रमणमुक्त हुनेहरुको संख्या २ लाख ७२ हजार ८ सय ५१ पुगेको छ ।
सम्बन्धित समाचार
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
सेतो चिनीले साँच्चै बढाउँछ त डाइबिटिज ? जान्नुहोस वास्तविकता
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह

